Thursday, 4th June 2020
4 June 2020

गायक अजय नगरकोटीको आवाजमा “ स्वाथी पनमा” हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डाँै , असोज २१
गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजीत्रा राई र निश्चल राईको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *