आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित

आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्गर्त गएराति भएको अमेरिका र स्कटल्यान्डबीचको खेलमा स्कटल्यान्ड १० विकेटले विजयी भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात...

झापाका पत्रकारसँग बीमाः प्राधिकरणको अन्तरक्रिया,कोरोना कालको बीमा रकम भुक्तानी गर्न माग

झापाका पत्रकारसँग बीमाः प्राधिकरणको अन्तरक्रिया,कोरोना कालको बीमा रकम भुक्तानी गर्न माग
नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालयको आयोजनामा पत्रकारसँग बीमा सम्बन्धी समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडस्थित बुधवार होटल साई प्यालेस (भद्रपुर रोड) मा पत्रकारहरुसंग अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघ झापाको समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कोरोनाकालमा पीडित भएका झापाली पत्रकारहरूलाई अझैसम्म बीमा...

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा
काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर-कमेडी । बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र फिल्म बनेका छन् । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’ भने हरर-कमेडी हो । अर्थात्...

जुवा तास खेल्ने १३ जनाको समुह पक्राउ

जुवा तास खेल्ने १३ जनाको समुह पक्राउ
विराटनगर, कार्तिक ०९ गते । उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका-९ स्थितमा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम त्रियुगा नगरपालिका-९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ बर्षीय बिजय र...

प्रयोगबिहीन झोलुङ्गे पुल सारिने

प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
विराटनगर, ९ कार्तिक कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । ...

महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिल...

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज
काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् । यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतल...

विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनक...

‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै

‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै
‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीत पक्कै सुन्नु भएको होला । एक दशकअघि प्रदर्शन भएको चलचित्र ‘अर्धकट्टी’मा समाविष्ट यो गीत अहिले पनि समाजिक सञ्जालमा उत्तिकै रुचाइएको पाइन्छ । पुरुषले महिलाको सुन्दरताको तारिफ गर्दा धेरैले गीतको उक्त पंक्ति प्रयोग गर्ने गरेका छन् । यस गीतकी अभिनेत्री हुन्, अशिष्मा नकर्मी । चलचित्रले खासै फेम नदिए पनि गीतले उनलाई राम्रै चर्चा दियो । अहिले पनि कतिपयले उनलाई ‘फिगर कोक...

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा
काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भत्किएको सडक र बा...