दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास
विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृ...

शैक्षिक परामर्श संघद्वारा महानगरका बाढीपीडितलाई सहयोग

शैक्षिक परामर्श संघद्वारा महानगरका बाढीपीडितलाई सहयोग
विराटनगर ÷ राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोह...

चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन  कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
बिराटनगर, असोज, १६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वको पुर्व सन्ध्यामा बिजया दशमीको शुभकामना सहित चाड पर्वलाई हर्सोलास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । असोज १६ गते दिउँसो भ...

विराटनगरको सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग

विराटनगरको सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर बैंकका प्रदेश...

चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकियो

चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकियो
काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो। चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो। चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक शाहीले जानकारी दिए। चलचित्रको प्रदर्शन मिति भने...

रंगेली नगरपालिकाले आगामी तीन बर्षसम्म करमा कुनै वृद्धि नगर्ने–नगर प्रमुख अग्रवाल

रंगेली नगरपालिकाले आगामी तीन बर्षसम्म करमा कुनै वृद्धि नगर्ने–नगर प्रमुख अग्रवाल
मोरङ,१६ असोज । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले नगरले आगामी तीन बर्षसम्म करमा कुनैवृद्धि नगर्ने घोषणा गर्नु भएको छ । प्रमुख अग्रवालले नगरपालिकाको आज सम्पन्न विशेष नगर सभाबाट सर्वसम्मत निर्णय गरि रंगेलीमा आयोजित पत्रकार सम्मेलन उक्त जानकारी दिनु भएको हो । करको दर र दायरालाई नगरमैत्री बनाउन विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरि विगत वर्...

केशलियाको कटान रोक्न महानगरको सक्रियता

केशलियाको कटान रोक्न महानगरको सक्रियता
विराटनगर ÷ केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण...

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु
विराटनगर ÷ विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्र...

बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड
विराटनगर ÷ बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका ह...

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री
काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो । निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार(अमेरिका)का दिन अमेरिकाको टेक्स,...