विद्यालय तहका विद्यार्थीलाई राजनीतिक भूमिकामा राख्ने प्रवृत्ति र यसको दीर्घकालीन असर – अर्जुन खड्का
हालसालै,श्री डोरामारी माध्यमिक बिद्यालय गौरादह नगरपालिका वडा न ४ कि कक्षा १२ मा अध्ययनरत छात्रा सिमा राजबंशी नेपाल कम्युनिस्ट पार्टी (माओबादि केन्द्र) गौरादह नगर कमिटिको नगर सदस्यमा मनोनीत गरिएको खबर सार्वजनिक भएको छ। यद्यपि ती छात्रा १८ वर्ष उमेर पूरा गरिसकेकी बताइन्छ, उनी हाल विद्यालय तहको अध्ययनमै छन् भन्ने कुरा प्रष्ट छ।
यो प्रसंगले हाम्रो शिक्षा प्रणाली, राजनीतिक संस्कार, र कानुनी चेतनालाई ए...