बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।
सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।
जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् ।
यीमध्ये २ सय १८ मोटरसाइकलका घ...














