छिमेकमा लोकतन्त्रको “बलात्कार”, जनजीवन हाहाकार
भारतले उत्तर पश्चिम क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरेको छ । हिजोसम्म २५ वटा विमानस्थल बन्द गरेको भारतले आज सात वटा थपेको छ ।
भारत–पाकिस्तानबीच युध्द शुरु भएपछि पाकिस्तानले आफ्नो आकाश पूर्ण रुपमा बन्द गरेको छ । विशेषगरी जम्मु–काश्मिर क्षेत्रमा भएको परस्पर आक्रमणपछि भारत र पाकिस्तानले विभिन्न दाबी गरेका छन् । भारतले आक्रमणलाई ‘अपरेशन सिन्दुर’ र पाकिस्तानले ‘बुनयान–उल–मर्सुस’ नाम दिएका छन् ।
...














