विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने

विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने
विराटनगर , चैत्र १८ गते । साझा प्रयास नेपाल को आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक...

‘घरज्वाइँ’ मा यस्ता देखिए दयाहाङ

‘घरज्वाइँ’ मा यस्ता देखिए दयाहाङ
काठमाडौं,१८ चैत्र । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को क्रेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका लुक्स मध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । क्यारेक्टर लुक्सबाट फिल्मको थीम अनुमान लगाउन मद्दत मिले...

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि ज्येष्ठ नागरिकको घर–घरमा पुग्दै

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि ज्येष्ठ नागरिकको घर–घरमा पुग्दै
विराटनगर÷ विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधिलगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर मह...

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्...

झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु

झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु
इनरुवा (सुनसरी)- सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्न...

आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने

आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने
विराटनगर १७ चैत । आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाईकेदार सत्यालले नेपालीमाभावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ । नाट...

दैलेखमा चट्याङ लागेर बालिकाको र पाल्पामा हावाहुरीले रुख ढल्दा युवकको ज्यान गयो

दैलेखमा चट्याङ लागेर बालिकाको र पाल्पामा हावाहुरीले रुख ढल्दा युवकको ज्यान गयो
काठमाण्डौ – हिजोको हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको ज्यान गएको छ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । यस्तै हावाहुरी र असिनापानीले रुख ढल्...

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा
विराटनगर÷ नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरुले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् । कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठा...

लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन

लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन
विराटनगर ÷ २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको छ । शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी (सुनसरी), प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ) सल्...

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै
गायक शुशान्त केसीलाई धेरैले चिन्छन् । अहिले उनको ‘पर्ख न’ बोलको गीत सामाजिक सञ्जालको ट्रेण्डिङमा छ । यो समाचार तयार पर्दासम्म गीतलाई यूटुबमा एक करोड १९ लाख पटक हेरिसकिएको छ । फेसबुक र इन्स्टाका लाखौँ प्रयोगकर्ताले यही गीतमा नाचेर रिल भिडियो बनाएको देखिन्छ । यसअघि पनि उनका दर्जनौँ गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । अहिले उनै गायक सुशान्त प्रेमिका आना शर्मासँग लिभिङ टुगेदरमा बस्दै आएको खु...