लाेकेश बमले शतक बनाए पनि नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

लाेकेश बमले शतक बनाए पनि नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल 'ए' १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ...

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने
दुर्गा प्रसाईंलाई दिइएको हतियार इजाजतबारे सरकारले छानबिन गर्न लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयानुसार मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा मन्त्रालयका उपसचिवहरु ऋषि पौडेल,एकदेव अधिकारी र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई छन् । समितिलाई दुर्गा प्रसाईंको नाममा दिइएको ह...

‘अगस्त्य’ निर्माताको दाबीः २ करोडको फिल्मले साढे ४ करोड कमायो

‘अगस्त्य’ निर्माताको दाबीः २ करोडको फिल्मले साढे ४ करोड कमायो
फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले साढे ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा फिल्मले नेपाली बक्स अफिसबाट २ करोड ६१ लाख ग्रस कलेक्शन गरेको छ । यस्तै, ओभरसिजबाट १ करोड ९७ लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले विश्व बजारबाट ४ करोड ५८ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माताको छ । यो फिल्मलाई २ करोड बजेटमा तयार पारिएको समेत ...

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा गणेश रसिकलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ । उक्त सम्मान/ पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाद्वारा प्रदान गरिएको थियो । सम्मानित स्रष्टा रसिकले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकार...

डा. रुइतलाई पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

डा. रुइतलाई पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने
झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा...

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
कोकिला भण्डारी धनकुटा, चैत १५ गते । ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहाको गोलबजार घर भई धनकुटा –९ स्थित गुठियार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहीबार दिउँसो करि...

शेयर बजार सामान्य बढ्याे

शेयर बजार सामान्य बढ्याे
काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ । आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प...

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र
राँझा (बाँके)- नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छाँै”, नगरप्रमुख बिष्टले भन्नुभयो, “ताम्रपत्रको छानो लगा...

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत:

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत:
बेला बेलामा विभिन्न भाषामा नेपाली राष्ट्रिय गीत रेकर्डिङ हुने र म्युजिक भिडियो बन्ने गरेका छन् । यसै क्रममा भर्खरै मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत रेकर्डिङ भई म्युजिक भिडियो समेत बनाई एक भब्य कार्यक्रममा विमोचन गरिएको छ । उक्त गीतलाई भद्रपुर-५, झापा निवासी वरिष्ठ साहित्यकार सत्यनारायण तायल ज्यूले लेख्नुभएको हो । उक्त गीतमा वरिष्ठ संगीतकार विकास चाैधरीको संगीत अनि विकास चाैधरी, सरोज वत्स, डा....

सूर्यविनायक नगर अस्पताल संयोजक डा मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड

सूर्यविनायक नगर अस्पताल संयोजक डा मोनिषालाई नेशनल सोसल वेलफेयर अवार्ड
काठमाडौं। सूर्यविनायक नगर अस्पताल संयोजकर सुचना अधिकारी डा । मोनिषा कार्कीलाई ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो । कार्कीलाई अवार्डसंगै कदर पत्र प्रदान गरिएको थियो। उनीसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड...