अभिनेता प्रदीप खड्का लाई अमेरिकामा भब्य स्वागत।

अभिनेता प्रदीप खड्का  लाई अमेरिकामा भब्य स्वागत।
अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन। यता चलचित्र "पुजार सार्कीको " छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन्। प्रदिपसंग अहले चलचित्रको कमि भने छैन। उनको आगामी चलचित्र " ऐरी" र "पिताम्बर' हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन । यति बेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको...

हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित)

हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित)
हाङ चेम्जोङ र गिता पालुङवाको आवाज तथा अभिनयमा लिम्बू संस्कृतिमा अधारित ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द संकलन तथा मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको ख्याली साम्लो ‘युप्पारे सेल्लेङ’ को भिडियो सार्वजनिक गरिएको हो । सञ्जु थलङको मेकअपमा इसाक जबेगुको छायांकन तथा सम्पादन रहेको भिडियोमा ग...

विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा

विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा
विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा आयोजित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० ले पराजित गरेको छ । एपिएफका लागि जर्सी नं ७ का प्रदिप लामा र जर्सी नं ११ का अनिष म...

तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्ति रुपान्तरणमा मूल्याङ्कन गर्नू — प्रमुख प्रशासकीय अधिकृत, परियार

तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्ति रुपान्तरणमा मूल्याङ्कन गर्नू — प्रमुख प्रशासकीय अधिकृत, परियार
काठमाडौँ, १९ चैत । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गर्नुभएको छ । आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उहाँले, प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गर्नुभएको हो । ...

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
विराटनगर, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक...

क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै

क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
वर्ल्ड क्रिकेट खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत सार्वजनिक भए पछि चर्चा हुदै गै रहेको छ । उक्त श्रब्य दृश्य गीतमा रमेश प्रसाईलाई निश्चल थापा,बिशेष्ठ राई,बिश्व लिम्बु तथा जीवन बिष्टले साथ दिएका छन् । उक्त गीत गत मार्च २५ का दिन सार्वजनिक गरिएको हो । यस गीतलाई साझा (शेयर )गर्न र...

इटहरीको शिक्षा सुधारमा उपमेयर संगिता सहित एमाले जनप्रतिनिधि बाधक

इटहरीको शिक्षा सुधारमा उपमेयर संगिता सहित एमाले जनप्रतिनिधि बाधक
इटहरी । शैक्षिक सुधारका लागि इटहरी उपमहानगरले गरेको निर्णयका विरुद्ध एमालेका जनप्रतिनिधि खुलेर विरोधमा उत्रिएका छन् । शैक्षिक क्षेत्रलाई विवादस्पद बनाउने र द्धन्द्ध भड्काउने गरी एमाले जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा उपमहानगरको निर्णयको विरोध गर्न थालेका हुन । उपमहानगरको निणर्यको विरोध गर्दै निजि विद्यालय सञ्चालकहरुलाई उकास्न थालेका छन् । इटहरी उपमहानगरपालिका र नीजि विद्यालयहरु बीच विवाद सृजन...

शेयर बजारः दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

शेयर बजारः दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौँ, १९ चैतः धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन् । आजको कार...

साहित्यकार नवराज लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान

साहित्यकार नवराज लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान
दमौली (तनहुँ) । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । गीतल राष्ट्रिय पुरस्कार–२०८०...

मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई जिम्मेवारीबाट हटाइयो

मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई जिम्मेवारीबाट हटाइयो
विराटनगर ÷ एसईई परीक्षामा मर्यादाविपरीत कार्य गर्ने एकजना केन्द्राध्यक्षलाई जिम्मेवारीबाट हटाइएको छ । विराटनगर–७ स्थित शिक्षासदन केन्द्रका केन्द्राध्यक्ष विजय रौनियारलाई जिम्मेवारीबाट हटाइएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंक गौतमले जानकारी दिए । रौनियारले परीक्षाको मर्यादाविपरीत कार्य गरेको पाइएपछि केन्द्राध्यक्षबाट हटाइएको गौतमको भनाइ थियो । रौनियारको स्थानमा गोग्राहा माविका पू...