सिभिल होम्स पछाडि पुरुषको शव, अनुहार र आँखामा चोट

सिभिल होम्स पछाडि पुरुषको शव, अनुहार र आँखामा चोट
काठमाडौंको तीनथानास्थित सिभिल होम्स पछाडि पुरुषको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने पुल नजिकै बल्खु खोलाको किनारमा डुबेको अवस्थामा साँझको समयमा शव फेला परेको बताइएको छ । प्रहरीले शव सप्तरीको राजगढ गाउँपालिका २ घर भएका र हाल चन्द्रागिरी नगरपालिका १५ फरेस्ट पाखा बस्दै आएका ३२ वर्षे वैभव सिंहको भएको बताएको छ । उनको मुख र दाहिने आँखामा चोट लागेको छ । स्था...

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ गीत सार्वजनिक

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ गीत सार्वजनिक
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा…’ सार्वजनिक भएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद...

ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रर्दशन हुँदै

ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रर्दशन हुँदै
विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित...

गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ बर्ष उत्सव कार्यक्रम आयोजना गर्दै

गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ बर्ष उत्सव कार्यक्रम आयोजना गर्दै
गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ बर्ष उत्सव कार्यक्रम आयोजना गर्दै मस्कट, ओमान, २५ मार्च २०२४ ओमानमा बैधानिक रुपमा दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ बर्ष २०८१ लाई ओमानमा पनि स्वागत गर्ने योजना अनुरुप “नेपाली नयाँ बर्ष २०८१ उत्सव“ सांगितिक कार्यक्रम आयोजना गर्न गईरहेको छ । ओमानवासी नेपालीहरुको नेपाली नयाँ बर्ष बिषेश बनाउने उदेश्य अनुसार कार्यक्रममा नेपालका चर्चित हास...

छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा आर्दशका श्रेय प्रथम

छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा आर्दशका श्रेय प्रथम
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले अंग्रजी माध्यममा छारेरोग सम्बन्धी गरिएको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन रता छात्र श्रेय शर्मा प्रथम भएको छ । शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९ की श्रृती यादव र तृतीय ...

‘जुनियर मिस्टर एण्ड मिस इटहरी’ सिजन २ सम्पन्न, आर्या र मननलाई उपाधी

‘जुनियर मिस्टर एण्ड मिस इटहरी’ सिजन २ सम्पन्न, आर्या र मननलाई उपाधी
इटहरी/ 'जुनियर मिस्टर एण्ड मिस इटहरी'को दोश्रो संस्कार सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् । उपाधी बिजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप...

बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु

बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु
काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुसार रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा...

नेयमारकी मेकअप आर्टिस्टले काठमाडौंमा सौन्दर्य कला सिकाउने

नेयमारकी मेकअप आर्टिस्टले काठमाडौंमा सौन्दर्य कला सिकाउने
काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी नेयमारकी ब्राजिलियन मेकअप आर्टिस्ट प्रिस्किला लेसाले नेपालमा सौन्दर्य कलासम्बन्धी मास्टरक्लास दिने भएकी छन् । उनले दिने कक्षा सोल्डआउट भइसकेको छ । न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका आयोजना गर्दै आइरहेका शैलेन्द्र श्रेष्ठ लगायतको समूहले लेसालाई नेपालमा ल्याएको हो । ‘प्रिस्किला मेकअप वर्कशप’ नाम दिइएको यो कार्यशाला सोमबारदेखि सुरु भएको छ, जुन बुधबारसम्म चल्नेछ ...

नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ / नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रि...

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त
सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको ब...