ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक

ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मञ्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा आज ‘रित’ नामक नाटक मञ्चन गरेका हुन् । लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड ...

ज्ञानमति राईको हत्या आरोपी सार्वजानिक

ज्ञानमति राईको हत्या आरोपी सार्वजानिक
विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भइ मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरी आज साँझ सार्वजानिक गरेको हो । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंग...

तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु

तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु
विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्ध...

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु
विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पह्चिम प्रदैशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ...

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द
विराटनगर / नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । नेपाली खेलाडीहरुले क्रिकेटमा राम्रो प्रगति गरेको कारणले यस खेलप्रति क्रेज बढेको उनले बताए । ‘त्यसैले यो खेलको विकासमा राज्यले ध्या...

११४ औ अन्तर्राष्ट्रिय नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान

११४ औ अन्तर्राष्ट्रिय  नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान
काठमाडौ ।गृहिणी महिला संघ नेपालले आज ११४ औ अन्तर्राष्ट्रिय नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान गरेकोछ। फरक फरक बिधामा रहेर समाजलाई विशेष योगदान पुराएका महिलाहरु सम्मानित भएका हुन।सम्मानित हुनेहरुमा चर्चित नायिका केकि अधिकारी , समाजसेवि रोज बिस्ट,लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता बिष्णु माया पौडेल ,पत्रकार तथा कान्तिपुर टेलिभिजनकि समाचार बाचिका श्रद्धा अर्याल ,सफल व्यावसायि ...

रोज मोक्तान सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक

रोज मोक्तान सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तानको नयाँ खान्दोके सेलो गीत 'मैलिङ्गो काटी खोर बन्छ' सार्वजनिक भएको छ। रोजकै शब्द, संगीत रहेको गीतको गायनमा उनलाई जितु लोप्चनले साथ दिएकी छिन्। गीतमा आगा लामाको संगीत संयोजन रहेको छ। गीतमा पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको बिकृतिलाइ समाबेश गर्दै लोकलयमा बोलिने शब्द, संगीत प्रयोग गरिएको गायक मोक्तानले बताए। गीतको भिडियोमा रोज मोत्तान, डोमा ह...

म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी

म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी
विराटनगर । विराटनगरमा मंगलबारदेखि शुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो । सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पाेरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट म...

दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय

दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय
अष्ट्रिया÷ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् । चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागित...