सहायक सेनानीमा बढुवा भएकालाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा मंगलबार एक समारोहबीच प्रधान सेनापति शर्माले सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण सेवा...













