अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु
सुन्दरताको परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन सक्छ । कसैले विचारलाई आधार मानेर सुन्दरताको परिभाषा गर्लान्, कसैले शारिरिक बनावट र छालाको रंगलाई आधार मानेर परिभाषित गर्लान् । यहीबीच शारीरिक बनावट, व्यक्तित्व र क्षमतालाई आधार मानेर चर्चित म्यागाजिन ’डिएन’ ले संसारका सबैभन्दा सुन्दर पाँच महिलाको नाम सार्वजनिक गरेको छ । उनीहरु को को हुन् ? उनीहरुको सम्पत्ति कति ? लगायतबारे चर्चा गरौँ । जोडी...

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा
एजेन्सी । भ्यालेन्टाइन सप्ताह सुरु हुन लागेको छ । फेब्रुअरी महिनाको यो मायाले भरिएको पर्वलाई सबैले उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । यो हप्ता फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन वीकको दोस्रो दिन प्रपोज डे मनाइन्छ । भ्यालेन्टाइन वीकमा यो दिन निकै विशेष हुन्छ किनकी यस दिनमा जोडीहरुले आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यदि तपाइँ पनि यो विशेष दिनमा आफ्नो भावना व्यक्त गर्न चाह...

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित
काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दु:ख घटाएरको भिडियो सार्वजनिक भएको । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अ...

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग
काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६ वर्षमा लागेका अंशले काठमाडौँको मुलपानीमा स्नेहा बाल आश्रमका लागि उक्त रकम सहयोग गरेका हुन् । कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर आफू जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्...

गायक हेमन्त कान्छा रसाइली र भाइरल अन्जुको बाँबरी बसायोको सर्वत्र चर्चा

गायक हेमन्त कान्छा रसाइली र भाइरल अन्जुको बाँबरी बसायोको सर्वत्र चर्चा
काठमाडौं । गायक हेमन्त कान्छा रसाइलीको बाँबरी बसायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा दैलेखककी भाइरल गायिका अन्जु विश्वकर्मा र हमेन्त कान्छा रसाइलीको स्वर रहेको छ । सपना रसाइलीको शब्द रहेको गीतमा संगित हेमन्त कान्छा रसाइलीकै रहेको छ भने एरेन्ज पनि रसाइलीकै रहेको छ । भिडियोमा स्वयम हेमन्त र अन्जुको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि हेमन्त कान्छाकै रहेको छ ।...

मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम

मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम
काठमाडौं महानगरपालिकाले नाइट क्लब, दोहोरी साँझ तथा डान्सबारहरुलाई मनोरञ्जन कर तिर्न निर्देशन दिएको छ । १५ दिनको समयसीमा दिँदै महानगरको राजस्व विभागले ठमेलका मनोरञ्जन व्यवसायीहरुलाई कर तिर्न भनेको हो । विभागले तीन दर्जन बढी क्लब, दोहोरी साँझ र डान्सबारलाई पत्राचार गर्दै तोकिएको समयभित्र कर नतिरेमा महानगरको आर्थिक ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, ड...

ट्रेन्डिङमा गायक बिशोराम कार्कीको नयाँ गीत ‘कट्टा हान्दिन्छु’

ट्रेन्डिङमा गायक बिशोराम कार्कीको नयाँ गीत ‘कट्टा हान्दिन्छु’
गायक बिशोराम कार्कीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ रिलिज भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन जीवन बडुले गरेका हुन् । बिशोराम कार्कीको ब्यानरमा तयार पारिएको भिडिओमा कार्की जी (सुवास) र मेगेन्द्र सुवेदीको शब्द र खेकार्की जीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको छ । भिडियोमा राजेन्द्र खड्गी, जय किशन बस्नेत, ह्यान्सी, कार्की जी, दिपा शाही, मेगेन्द्र सुवेदीको अभिनय देख्न ...

गीतकार जिबन बम्जन र रमेश तमाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

गीतकार जिबन बम्जन र रमेश तमाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक
काठमाडौं । गायीका पूजा तमाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र ...

‘उड्ने चरि ’ सार्वजनिक

‘उड्ने चरि ’ सार्वजनिक
काठमाडौं ः गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयाल नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीतको सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्मा को शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको गीतलाई गण्डकी प्रदेशको रमणिय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिड...

आजको राशिफल : वि स २०८० माघ २०गते शनिबार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल : वि स २०८० माघ २०गते  शनिबार   : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...