अवैध क्रिप्टो कारोबारमा संलग्न आईटी अध्ययनरत ७ विद्यार्थी पक्राउ
काठमाडौं । अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी साह, २४ वर्षीय आर्यन साह, २४ वर्षीय अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षीय शिवम कुमार यादव, २४ वर्षीय ह...














