लघु चलचित्र बनाउन तीनजनाले पाए जनही पाँच लाख पुरस्कार

लघु चलचित्र बनाउन तीनजनाले  पाए जनही पाँच लाख पुरस्कार
काठमाडौं , लघु चलचित्र निर्माणका लागि तीनजनाले जनही पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउनेमा ज्योत्सना सिंह ठकुरी, शान्ता नेपाली, सुनिल गुरुङ छन् । नर्थ साउथ कलेक्टिभ्सले विराटनगरमा आयोजना गरेको कार्याशालामा उनीहरूले प्रस्तुत गरेको कथा पुरस्कारका लागि छानिएको हो । कार्यशालामा ठकुरीको ‘एलेक्सिया’, नेपालीको ‘मुना’ र गुरुङको ‘विन्ड एन्ड हर्स’ नामक लघु चलचित्रका कथाले पुरस्कार...

आयल निगमले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन

आयल निगमले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् १७ जना कर्मचारीको माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फारम भर्न सक्ने जनाएको छ । निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने ज...

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा
नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश गर्छन् । तर, ग्ल्यामर दुनियाँमा को कतिबेला विवादमा पर्छन् थाहा हुँदैन । कोही विवादकै कारण चर्चामा ...

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’
बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् । उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् ।' उनले सामाजिक संजालमा लेखेकी छिन्–‘मेरो छोराको जन्म २ महिना अगाडि नै भएको थियो । यसैले, उनलाई २ महिनादेखि...

रानीमहलमा छायाँकन गरिएको सुरेन गौतमको सँधै सँधै बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

रानीमहलमा छायाँकन गरिएको सुरेन गौतमको सँधै सँधै बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं। गायक सुरेन गौतमको म्यूजिक भिडियो सँधै सँधै बजारमा आएको छ। सुरेन गौतमको आफ्नो अफिसियल यूट्युब च्यानलमाफर्त सो म्यूजिक भिडियो सार्वजनिक गरएको हो। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई म्यूजिक भिडियोमा दमदार रुपमा प्रस्तुत गरेका छन्। सँधै सँधै भन्ने शब्दले नै एउ...

न दिनमा भोक, न रातमा निद्रा

न दिनमा भोक, न रातमा निद्रा
केशवराज पौडेल मेलम्ची (सिन्धुपाल्चोक), असार ३० गते । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् । मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा...

सुनसान ठमेल

सुनसान ठमेल
काठमाडौं- काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो । गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्र...

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी
उर्लाबारी । राजघाट कोभिड आइशोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गरिमा मोक्तान मास्क र पिपिईभित्र गुम्सिएर धेरै पटक रोएकी छिन्। फेस शिल्डले छोपिएको आँसुलाई गरिमाले आफ्नो हातले पुस्न पनि पाएकी पनि छैनन्। कोरोना संक्रमितको उपचारमा दैनिक ६ घण्टासम्म खटिने गरिमा बिरामी हाँस्दा सँगै हाँस्छिन्, बिरामी रुँदा सँगै रुन्छिन्। आफूले भोक, प्यास, निद्रा केही नभनी उपचार गरेर ठिक भएको बिरामी देख्दा उनलाई...

चर्चामा प्रियंकाको तस्विर, फ्यानले गरे गाली

चर्चामा प्रियंकाको तस्विर, फ्यानले गरे गाली
नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्। उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहने प्रियंकाको इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्। उनी आफू गर्भवती भएपछि सामाजिक सञ्जालमा झनै सक्रिय देखिएकी छिन्। प्रियंकाले दैनिक जसो नै केहि नौला नौला तस्बीरहरु इन्स्टाग्राममा शेयर गर्ने...

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास
साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ । रजनीकान्तले गत ...