‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज

‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज
फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ । फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लाग...

भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानू ‘सार्वजनिक

भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानू ‘सार्वजनिक
काठमाण्डौं । गायक बिनोद दनुवारको स्वरमा ‘हे सानू‘ गीतको भिडियो सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के ...

‘महाजात्रा’ को प्रमोशनल गीत ‘आहा क्या राम्रो’ सार्वजनिक

‘महाजात्रा’ को प्रमोशनल गीत ‘आहा क्या राम्रो’ सार्वजनिक
फिल्म ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत फिल्म प्रमोशनका लागि तयार गरिएको हो । केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा फिल्मका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्...

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय
लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्। लिम्बु भाषामा ‘कक्’ को अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो। आजदेखि लिम्बु समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ। राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर...

यतिकाे विमान दुर्घटनामा प्रियजन गुमाएका आफन्त भन्छन् : ‘फेरि सरप्राइज दिन आउँछन् झैँ लाग्छ’

यतिकाे विमान दुर्घटनामा प्रियजन गुमाएका आफन्त भन्छन् : ‘फेरि सरप्राइज दिन आउँछन् झैँ लाग्छ’
पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचा...

शीतल कादम्बिनीलाई गीतकार सम्मान, अध्यक्षमा शीतल गिरी

शीतल कादम्बिनीलाई गीतकार सम्मान, अध्यक्षमा शीतल गिरी
पोखरा । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ,...

थारु समुदायमा मनाइने माघी पर्व मनाइँदै

थारु समुदायमा मनाइने माघी पर्व मनाइँदै
काठमाडौँ। थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धूमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ...

सम्भव सिरोहियासंगको ब्रेकअपपछि हराएकी नीति ‘खजुरे ब्रो’ को छायांकनमा

सम्भव सिरोहियासंगको ब्रेकअपपछि हराएकी नीति ‘खजुरे ब्रो’ को छायांकनमा
सुन्दरता र प्रेम सम्बन्धका कारण सधैँ चर्चामा रहिरहने मोडल नीति शाहलाई अन्तत: चलचित्रबाट राहत मिलेको छ । चलचित्र 'खजुरे ब्रो' को छायांकनले उनलाई राहत दिएको हो । यहि चलचित्रमार्फत डेब्यु गर्न लागेकी उनी एक सातायता छायांकनमै व्यस्त छिन् । 'पूर्व मिस नेपाल इन्टरनेश्नल'को उपाधिसमेत जितेकी नीतिले यसअघि विभिन्न चलचित्रमा साइन गरे पनि निर्माण अघि बढेको थिएन । कुनै चलचित्र घोषणा मात्र भए, बनेनन् । कुनै...

आजको राशिफल : वि.सं. २०८० माघ १ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० माघ १  गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने...

७औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता घोषणा, प्रथम पुरस्कार तीनलाख

७औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता घोषणा, प्रथम पुरस्कार तीनलाख
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा हुने '७औँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०' घोषणा भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, चरौँदीमा हुने प्रतियोगिता आगामी फागुन ४ गतेदेखि ७ गतेसम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार तीनलाख तोकिएको छ । यसैगरी, द्वितीय पुरस्कार दुईलाख, तृतीय पुरस्कार एकलाख र सान्त्वना पुरस्कार पचासहजार प्रदान गर...