एमालेले देश र नागरिककाे हितकाे पक्षमा सङ्कल्प यात्रा शुरु गरेकाे हाे : ओली
काठमाण्डाै – नेकपा एमालेका केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र नागरिककाे हितको पक्षमा समृद्धिका लागि सङ्कल्प यात्रा अघि बढाएको बताउनुभएको छ । देश र नागरिककाे हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सङ्कल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने उहाँकाे भनाइ थियाे ।
आज मङ्गलवार ओलखढुङ्गाको हर्कपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देश र नागरिककाे हितमा एमालेले राष्ट्रव्यापी अभियान ...














