प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई तीस हजार ट्रफी

प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई तीस हजार ट्रफी
काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य सम...

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत
काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्य...

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान
धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको ूगीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ू ले बढाएको थियो। सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको ूधरान म्युजिक फेस्ट २०८० ू को पहिलेओ दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज ह...

मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड

मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड
  काठमाडौँ, मङ्सिर १८ गते । सरकारले मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड रहेको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा आयोजित सामाजिक सुरक्षा विषयमा अन्तरक्रियामा सहभागी अभियन्ता तथा सरोकारवाला संस्थाका प्रतिनिधीहरूले मासिक रूपमा भत्ता मात्र बाँड्नु भन्दा राज्यले दिने विविध सेवामा सहुलियत दिएर नागरिकको ...

– शिव परियारको स्वरमा चिट्ठीको टुटेको तारा सार्वजनिक

– शिव परियारको स्वरमा चिट्ठीको टुटेको तारा सार्वजनिक
काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा...

–‘अभेद्य’ को तयारीमा भट्ट र सापकोटा

–‘अभेद्य’ को तयारीमा भट्ट र सापकोटा
काठमाडौं,१८ मंसिर । निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको नाम रहेको छ–‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भए तापनि केही समयपछि मात्रै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक सापकोटा र निर...

मंसिर २८ मा विवाह गर्दै हेटौंडाकी श्रृंखला खतिवडा

मंसिर २८ मा विवाह गर्दै हेटौंडाकी श्रृंखला खतिवडा
हेटौंडा । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । हेटौंडाकी श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । श्रृंखलाले आफूहरु होपलेस–रोमा...

इटहरीमा एक कार्यक्रम गरि फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

इटहरीमा एक कार्यक्रम गरि फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक
इटहरी/ तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म 'चारदाम'को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र 'मेरो अङ्गालोमा' बोलको गीत सार्वजनिक गरिएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म क...

मुक्त कमलहरीको एक दशक विषयक छलफल कार्यक्रम सम्पन्न

मुक्त कमलहरीको एक दशक विषयक छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ, मङ्सिर १५ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत कमलाहरीको एक दशक स्वतन्त्र बन्धक मजदुरः अनुभव र कथाहरु कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ । प्लान नेपाल र अथेन्टिक इन्स्टिच्युट ले शुक्रबार आयोजना गरेको कार्यक्रममा कमलाहरी प्रथाबाट पिडित भएका किशोरीहरुले सामाजिक रुपमा विभेदको सिकार भएको बताएका छन । राज्यले उपेक्षा गरेको कारण पनी आफुहरु राज्यको सेवा तथा सुविधाबाट ...

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाकाे ज्यान गयाे
मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उहाँकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छाेरीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ...