अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’ ( भिडियो )

अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’ ( भिडियो )
काठमाडौं – अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोपाल लोहारको शब्द रचनामा रहेको 'तक्दिर' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्दे...

स्विकारोक्ति फाउन्डेसन द्धारा ‘स्विकारोक्ति ग्लोबल टुर’ आयोजना गर्दै , काठमाण्डौ बाट सुरु काठमाण्डौमै समापन

स्विकारोक्ति फाउन्डेसन द्धारा ‘स्विकारोक्ति ग्लोबल टुर’ आयोजना गर्दै , काठमाण्डौ बाट सुरु काठमाण्डौमै समापन
'अस्तित्वहरुको न्यायिक सम्बोधन' भन्ने मुल बिचार बोकेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्वीकारोक्ति फाउन्डेसन अमेरीकाले शुक्रबार राजधानि काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ को बारे जानकारी गराएको छ । स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना हुन लागेको यस विश्व शान्ति यात्रा नेपालको राजधानि काठमाण्डौ बाट सुरु भइ नेपालका बिभि...

जीटिटिपीकोअन्र्तराष्ट्रिय पर्यटन सम्मेलन दुवईमा सम्पन्न

जीटिटिपीकोअन्र्तराष्ट्रिय पर्यटन सम्मेलन दुवईमा सम्पन्न
विश्वका १७ देशमा विस्तारित अन्र्तराष्ट्रिय पर्यटन शैक्षिक तथा व्यवसायिक एलाइन्स जीटीटीपि९न्यिदब ित्चबखभ िबलम त्यगचष्कm एबचतलभचकजष्उ० को आयोजनामा चार दिवसीय अन्र्तराष्ट्रिय पर्यटन सम्मेलन दुबईमा सम्पन्न भएको छ । सम्मेलनमा ब्राजिल, क्यानडा, चीन, फ्रान्स, हङकङ, हंगेरी, भारत, आयरल्यान्ड, जमैका, केन्या, नेपाल, न्यूजिल्याण्ड, ओमन, फिलिपिन्स, दक्षिण अफ्रिका, तान्जानिया र बेलायत गरि १७ राष्टका करीव २०० जन...

किवानिज ईन्टरनेशनल नेपाल वर्ष २०२३–२४ को मिडिया संयोजकमा मुकुन्द ढुंगाना चयन

किवानिज ईन्टरनेशनल नेपाल वर्ष २०२३–२४ को मिडिया संयोजकमा मुकुन्द ढुंगाना चयन
काठमाडौं । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३–२४ का लागी मिडिया संयोजकमा किवानिज क्लब अफ युनिक नेपालका चार्टर प्रेसिडेन्ट मुकुन्द ढुंगाना चयन भएका छन । ढुंगानाले वर्ष २०२२–२३ को पनि मिडिया संयोजकको कार्यभार समालेका थिए । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३–२४ का लागी मिडिया संयोजकमा जिम्मेवारी प्रदान गर्दै किवानिज नेपालको गर्भनर तिर्थ कुमार सिंहले Kiwanis international nepal district- k69 D...

झन्डै ४८ अङ्कले बढेर शेयर बजार हरियाली, कारोबार रकम साढे २ महिनापछिकै उच्च

झन्डै ४८ अङ्कले बढेर शेयर बजार हरियाली, कारोबार रकम साढे २ महिनापछिकै उच्च
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सात वटा कम्पनीको शेयर...

केपी ओली कपमा कुशल भुर्तेलकाे शतक, पुलिसले मधेसलाई हरायाे

केपी ओली कपमा कुशल भुर्तेलकाे शतक, पुलिसले मधेसलाई हरायाे
काठमाण्डाै – पाेखरामा चलिरहेकाे केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे । पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जाेडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राज...

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ
काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ...

अग्रज लोकगायिका तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न

अग्रज लोकगायिका  तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न
काठमाडौँ, मङ्सिर ९ गते । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कु...

महिला सशक्तीकरणका लागि बजेट विनियोजना गरिनेछ : अर्थमन्त्री डा महत

महिला सशक्तीकरणका लागि बजेट विनियोजना गरिनेछ : अर्थमन्त्री  डा महत
काठमाडौँ, १० मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख गर्दै सडक, यातायात, खानेपानीआद...

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव
लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो । पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । स...