हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन
मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ। एक साताअघि हेलिकोप्टर दुर्घटनामा घाइते भएका सेढाईंको उपचारका क्रममा निधन भएको हो। उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर ...

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा
काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ। ठूलाले सानालाई टीका लगाई ...

आजको राशिफल : वि.सं. २०८० कार्तिक ८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ८ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । महत्त्वपूणर् व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्पर्द्धामा विजयी भएर आफ्ना शत्रुमाथि...

यस्तो छ जमराको महत्व

यस्तो छ जमराको महत्व
नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइन्छ। बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आइहाल्छ। मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए सामूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्। तर, जमरा नै किन ? अरू वनस्पतिले किन काम चल्दैन भन्ने बारेमा जान्नु आवश्यक छ।...

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक
इटहरी/ हिन्दु नेपाली हरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम...

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘सुनामी’ सुरुवात

‘पशुपति प्रसाद २: भष्मे डन’को ‘सुनामी’ सुरुवात
फूलपातीको अवसर पारेर आज शनिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङको सुरुवात गरेको छ । फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको ‘पशुपति प्रसाद २ :भष्मे डन’ देशभर प्रदर्शनमा आएसँगै बिहानीका अधिकांश शोहरु ‘हाउसफुल’ भएका छन् । फिल्मप्रति दर्शकको क्रेजलाई हेर्ने हो भने सुनामी आए सरह नै भए...

क्यानडा र भारतको द्धन्द्धका कारण नेपाली बिद्यार्थीको झनै भिसा लाग्ने संभावना बढेको हो ? जान्नुहोस् खास कुरा

क्यानडा  र भारतको द्धन्द्धका कारण नेपाली बिद्यार्थीको झनै भिसा लाग्ने संभावना बढेको हो ? जान्नुहोस् खास कुरा
काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो । प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर ध...

सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले “अहिलेको दशैंमा “

सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले  “अहिलेको दशैंमा “
काठमाडौ कार्तिक ३ अहिले सम्मकै मार्मिक गीत सार्बजनिक गरे तिमल्सिनाले काभ्रेका पछिल्लोपटक का भाईरल र चर्चित लोक गाएक तथा युवा कलाकार गोपाल तिमल्सिना ले "अहिलेको दशैंमा " बोल को गीत ले लाखौं करोडौं दर्शक को मन जित्ने बताएका छन् गीत मा गायक तिमल्सिना कै स्वर शब्द लय अनि निर्देशनमा मा तयार गरिएको गीत हेर्ने बितिकै आँसु आउने गरेको छ प्रदेशी को कथा बेथा सहित एथार्थ कथा मा तयार भएको गीत ले आम नेपाली...

क्यानसरसँग लडेर पनि कलासँग रमाउदै छन भुवन खड्का___

क्यानसरसँग लडेर पनि कलासँग रमाउदै छन भुवन खड्का___
केही समय अघि क्यान्सर रोग बाट उपचार गरि रेस्ट समयमा रहेका खड्का खालि वस्न सकेनन । मृत्यू र जिवनको दोसाँधमा पुगेका खड्का यति बेला नेपाली कला क्षेत्रमा देखिन थालेका छन । उपचार बाट फर्के पछि उनी एका एक निर्माता निर्देशकको नजरमा पर्न थालेको देखिन्छ। उपचार पछि उनले zee Nepal tv बाट आउन लागेको गफमै गफाडी, deshhome को रमाइलो टेलिभिजन बाट प्रसारणको तयारिमा रहेको सृष्टि लगायत केही साना ठुला काम मा ...

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक
काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ...