पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
नेपाल पत्रकार महासंघले रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको रा...

साहित्य र संगीतको कुनै गन्तव्य हुर्दैंन : संगीतकार लक्ष्मण पोखरेल

साहित्य र संगीतको कुनै  गन्तव्य हुर्दैंन : संगीतकार लक्ष्मण पोखरेल
काठमाडौं । पछिल्लो समय नेपाली संगीतको क्षेत्रमा व्यस्त संगीतकारको रूपमा काम गरिरहनुभएका संगीतकार हुनुहुन्छ लक्ष्मण पोखरेल । गायिका अञ्जु पन्तदेखि शिव परियार, प्रमोद खरेल, राजेशपायल राई, एलिना चौहान, मिलन नेवार, रूपक डोटेल, शान्तीश्री परियार, अनु चौधरी, समीक्षा अधिकारीदेखि बलिउडका सुप्रसिद्ध गायक उदितनारायण झा र दीपानारायण झासम्मले संगीतकार पोखरेलको संगीतमा गीत गाइसक्नुभएको छ । नेपालका अधिकांश नय...

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज
काठमाडौं, ५ असोज यो वर्षको दशैं नजिकिँदै छ । यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं...’ बजारमा आएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाक...

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अ...

फ्राइडे रिलिज: नेपाली बक्सअफिसमा ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’

फ्राइडे रिलिज: नेपाली बक्सअफिसमा ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’
आजदेखि दुई नयाँ नेपाली फिल्म ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै फिल्म प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै फिल्मका लक्षित दर्शक फरक छन् । नेपाली फिल्ममा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले फिल्म ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘...

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न
काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रि...

राहुलको फरक तिन अवतारमा ‘ड्रीम गर्ल’ (भिडियो)

राहुलको फरक तिन अवतारमा ‘ड्रीम गर्ल’ (भिडियो)
काठमाडौँ। गायक भीम बिस्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समाबेश छ। श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीत 'ड्रीम गर्ल' को भिडियोमा राहुल शाहले तिन भिन्न गेटअपमा काम गरेका छन्। पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोको निर्देशन तथा कोरियोग्राफी राहुल शाहले गरेका छन्। भाइव एण्ड वेव डान्स ...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञा...

यस्तो बन्यो दुर्गेश थापाको डेब्यु भोजपुरी म्युजिक भिडियो, मेनुका माझीसंग अनस्कृन रोमान्स

यस्तो बन्यो दुर्गेश थापाको डेब्यु भोजपुरी म्युजिक भिडियो, मेनुका माझीसंग अनस्कृन रोमान्स
इटहरी/ लोकप्रिय प्रफर्मर, गायक तथा मोडल दुर्गेश थापाले भोजपुरी म्युजिक भिडियोमा डेब्यु गरेका छन् । उनले 'कम्मर लप लप करे' बोलको गीतमा भोजपुरी तथा मैथिली म्युजिक भिडियो उधोगकी चर्चित मोडल तथा अभिनेत्री मेनुका माझीसंग फिचर्ड गरेका छन् । शनिबार कोशी प्रदेशको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा उक्त म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरिएको थियो । रामधुनी नगरपालिकाका नगरप्रमुख संकर...

होचा÷पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार संरचना नहुँदा दैनिक जीवनयापन गर्न कठिनाई, सामुहिक बस्ती बनाउन जग्गाको खोजी गर्दै अभियन्ता

होचा÷पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार संरचना नहुँदा  दैनिक जीवनयापन गर्न कठिनाई, सामुहिक बस्ती बनाउन जग्गाको खोजी गर्दै अभियन्ता
काठमाडौं। नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्‍व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ। नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ। नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का...