गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आर्यौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवाल ले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई छिट्दै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने...

गीतकार दिलिप योञ्जनको शब्दमा“ आमा मेरी आमा ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा“ आमा मेरी आमा ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “ आमा मेरी आमा ” गीतको रेकर्डिङ्ग आज काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायिका श्रेयसी चेम्जोङ लिम्बु ले स्वर दिएकी छन । स्व. पासाङ् डोल्मी तामाङको सम्झनामा श्रद्धाञ्जली स्वरुप गीत निमार्ण गरिएको हो । यस गीतमा जन्मदिने आमाले ...

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो भनाइहरु राखेका थिए । न...

जयबहादुर चन्दको राष्ट्रिय गितमा प्रकास सपुतको अभिनय

जयबहादुर चन्दको राष्ट्रिय  गितमा प्रकास सपुतको अभिनय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको राष्ट्रिय गित ूमेरो घाउलेू मैलाइ दुख्छ , तिम्रोले तिमीलाई बोलको गितमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय रहेको छ भने उक्त गितले राष्ट्र परिवर्तनको लागि शसक्त आवाज उठाएको छ । गितमा सत्यराज आचार्यको स्वर , बसन्त सापकोटाको संगीत , उदयराज पौडेलको एरेन्ज, नायिका सुरक्षा पन्तको कन्सेफट , मानब सुबेदीको सम्पादन÷ निर्देशन रहेको गितलाई , सौगात ध...

एभरेष्टका विद्यार्थी बाजागाजासहित रोपाईमा

एभरेष्टका विद्यार्थी बाजागाजासहित रोपाईमा
विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीले पञ्चेबाजासहित धान रोपाईं गरेका छन् । झोराहाट नाट्य समूहको संयोजनमा विद्यालयका कक्षा १ र कक्षा १० का विद्यार्थीहरुले रोपाई गरेका हुन् । विद्यालयका प्राचार्य, सह–प्राचार्यसहित खेतमा पुगेका विद्यार्थीहरुले हिलो छ्यापाछ्याप गर्दै रोपाई गरेका हुन् । करिब तीन सय विद्यार्थीले धान दिवसको अवसरमा रोपाई गरि दहि च्यूरा खाएर ...

नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आउदै गायक दीपक बज्राचार्य

नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आउदै गायक दीपक बज्राचार्य
तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' सहित आउदै छ्न । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउने र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजीक' लिएर देश तथा विदेशमा बस्ने दर्...

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी
नयाँ नागरिकता बनाउने सम्बन्धमा बारम्बार सोधिने प्रश्न र जवाफ १. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूक...

निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति

निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति
विराटनगर । सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्माता तथा निर्देशक रिमेश अधिकारीले आपत्ति जनाएका छन् । सरकारले चलचित्र क्षेत्रको संरक्षण गर्न लागिपर्नु पर्नेमा वार्षिक बजेट पनि नछुट्याउने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ‘कुनै पनि देशको संस्कृति, भाषा, भेषभुषा, इतिहास, पर्यटन, सामाजिक परिवेश, रितिरिवाज, धर्म, देशको स्वाधिनता पहिचान संरक्...

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान
काठमाडौं, १२ असार नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मँगलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका ...

धरान संगीत प्रतिष्ठानद्वारा धरानमा वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)

धरान संगीत प्रतिष्ठानद्वारा  धरानमा  वरिष्ठ गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई र हर्षु राई सम्मानित (भिडियोसहित)
धरान/ धरान संगीत प्रतिष्ठानले हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा गर्दै आएको बिशेष सांगीतिक कार्यक्रमलाई दुई दिन पछाडी असार ८ गते शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ। एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले दसौ बार्सिकोत्स्व केक समेत काटे...