गीतकार अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक

गीतकार अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक
काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतमा शब्द तारा अधिकारीको रहेको छ । गीतकार अधिकारीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय रहेको छ । देव पुनको छायांकन रहेको म्युजिक भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । पुन...

ए एम बिबि–ईसन र कविता नेपालीको ‘यु एस ए ग्रिन कार्ड’मा रोमान्स

ए एम बिबि–ईसन र कविता नेपालीको ‘यु एस ए ग्रिन कार्ड’मा रोमान्स
काठमाडौंँ । गायक सुरेश लामाले नयाँ गीत ‘यु एस ए ग्रिन कार्ड’ सार्वजनिक गरेका छन् । प्रेमील जोडि विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । ए एम बिबि–ईसन शब्द तथा संगीत रहेको गीतमा सरोज लामाको संगीत संयोजन रहेको छ । पवन सुसलिङ्गको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा ए एम बिबि–ईसन को निर्देशन र विशाल घिमिरेको सह निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा विजु पार्की , कविता नेपाली र सन्...

र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने

र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने
काठमाडौं । संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित ¥यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् । युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ । उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले साम...

आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्ने राम मगर

आफ्नो अस्तित्व र पहिचानको रक्षाको लागि मगरात सभ्यताको जगमा टेकेर अगाडि बड्ने राम मगर
सनिबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा प्रथम एतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न भएको छ । मगराँत संघर्स समितिका संयोजक राम मगरको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सभापति राम मगरले कार्यक्रमको बारेमा प्रष्ट्याउने क्रममा आज एतिहासिक दिन र स्वभाविक रुपले परिस्थिती अनुसार जैले पनि मुलुकको निम्ती मगरहरु उठेको र परिस्थिति फेरी त्यस्तै भएको अवस्थामा मगर हरु फेरी पनि ...

गायक प्रताप दासको “मेरो चिता माथि” सार्वजनिक (भिडियो सहित)

गायक प्रताप दासको “मेरो चिता माथि” सार्वजनिक (भिडियो सहित)
गायक प्रताप दासको स्वर रहेको सेन्टिमेन्टल गीत मेरो चिता माथि सार्वजनिक भएको छ । बिछोडिएको प्रेम कथामा आधारित गितमा नविन पन्त र पुनम रिजालको अभिनय रहेको छ । पिके यन्टरटेन्मेन्ट प्रा.लिको प्रतुति रहेको गितमा शब्द नविन पन्तको रहको छ भने यस गितमा संगित कर्ण राज गिरिको रहेको छ । उक्त गितको भडियोलाई चक्र बहादुर बरालले खिचेका हुन भने भिडियोको निर्देशन नबिन पन्तकै रहेको छ । भिडियो हेर्न तल लिंक थिच...

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न
गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। त्यसै गरी नगद ५० हजार रुपियाँसहित गायिका सुकमि...

‘सुस्तरी सुस्तरी’मा रोमाण्टिक मुडमा देखिए नग्मा र प्रवीण ( भिडियो )

‘सुस्तरी सुस्तरी’मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )
काठमाडौं – लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई हङकङ निवासी वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडि...

बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी

बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी
मुम्बई । यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ । फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेपछि नन्दिनीको फ्यान फलोइङ निकै बढे...

विरेन्द्र साह कोशी प्रदेश सचिव

विरेन्द्र साह कोशी प्रदेश सचिव
राजनैतिक, सामाजिक अभियानता र पत्रकार विरेन्द्रकुमार साह, गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएको छ । फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ बर्षकालागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी गराएको छ । साहलाई आगामी दिनमा गिरिजाप्रसाद कोइराला फ...

वि.सं. २०८० बैशाख २१ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २१  गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । वृष– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ...