अस्मिता अधिकारीको नयाँ गीतमा प्रियंका र नाजिरको अभिनय

अस्मिता अधिकारीको नयाँ गीतमा प्रियंका र नाजिरको अभिनय
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिगं किशोर थापाको रहेको छ । छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेम...

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना मगर र रोशनको अभिनय

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना मगर र रोशनको अभिनय
काठमाडौं– गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प...

भिक्टरसँग विवाह गर्दै रियाशा

भिक्टरसँग विवाह गर्दै रियाशा
काठमाडौँ । कलाकार रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आज...

विराटनगर महोत्सव २०८० सुरु

विराटनगर महोत्सव २०८० सुरु
विराटनगर,११ बैशाख : विराटनगर महोत्सव २०८० सुरु भएको छ । सोमबार बिराटनगर ११ मा अवस्थित रत्ना होटल छेउमा समाजसेवी जया कोइरालाले एक समारोहका विच पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उद्घाटन गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न किषिमका ३० वटा स्टहरु रहनेछन । त्यसैगरी बालबालीकाहरुले खेल्ने मनोरञ्जनका साधनका स्टलहरु रहनुकासाथै खाना...

हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न

हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न
काठमाडौं, वैशाख १० । विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । ...

मेलोडी स्टार ” विजयी जेनी श्रेष्ठ जेनी श्रेष्ठको”तिम्रो नयनभित्र” सार्वजनीक Inbox

मेलोडी स्टार ” विजयी जेनी श्रेष्ठ जेनी श्रेष्ठको”तिम्रो नयनभित्र” सार्वजनीक Inbox
लाइफ ओके टेलिभिजन द्धारा आयोजित धेरै रियालीटी सो मध्ये चचिर्त रियालीटी सो "मेलोडी स्टार " सिजन एक का विजयी नव प्रतिभा जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो "तिम्रो नयन भित्र" OSR को युट्युब च्यानलबाट सार्वजनीक भएको छ । उक्त गीतमा सुभाष प्रधानको संगीत र सुभाष गौतमको रचना रहेको छ जसमा संगीत संयोजन सन्दिप कर्कीले गरेका छन्। "तिम्रो नयन भित्र" गीतको म्युजिक भिडियोलाई निर्देशक सुदान्शु न्यौपानेले ...

आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋणबाट काम चलाउन थालेको छ ः सांसद ढकाल

आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋणबाट काम चलाउन थालेको छ ः सांसद ढकाल
काठमाडौ । प्रतिनिधी सभा सदस्य एकनाथ ढकालले राष्ट्रियता, अर्थतन्त्र, शान्ति प्रकृया र परराष्ट्र सम्बन्ध लगाएतका बिषयमा सरकारको ध्यान ध्यानाकर्षण गराएका छन् । प्रतिनिधी सभाको बैठकमा मङ्गलबारको बैठकमा सांसद ढकालले नेपालको संबिधानको प्रस्तावनामा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्ययमद्वारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरि यो...

‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन

‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन
काठमाडौं । फिल्म छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्छ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविध...

‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु

‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ । अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए । अभिनेता अज...

अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन ‘को भिडियो सार्वजनिक

अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा  ‘कुनै दिन ‘को भिडियो सार्वजनिक
‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटना...