‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प

‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प
काठमाडौंँ । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको बर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रसंसा गरेकी छन् । निकै तामझाम सहित निर्माण भएको भिडियो नि...

मिस वर्ल्डमा प्रियंकारानीको तयारी : शीर्ष पाँच विधा जित्न कोसिस गर्ने

मिस वर्ल्डमा प्रियंकारानीको तयारी : शीर्ष पाँच विधा जित्न कोसिस गर्ने
काठमाडौं । आगामी मे महिनामा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ । ८० मुलुकका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछिन् । उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त छिन् । खासगरी शीर्ष प...

अष्ट्रेलियामा ब्वाईफ्रेन्डसँग मस्ति गर्दै गायीका एलिना चौहान

अष्ट्रेलियामा ब्वाईफ्रेन्डसँग मस्ति गर्दै गायीका एलिना चौहान
चर्चित गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनी एक युवकसँगको टिकटकका कारण चर्चामा छिन्। उनी अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटासँग टिकटकमा देखिएकी छिन्। लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले जनाएको छ। एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएका...

अभिनेत्रीलाई पूर्वप्रेमीले गरे निर्घात कुटपिट

अभिनेत्रीलाई पूर्वप्रेमीले गरे निर्घात कुटपिट
काठमाडौं । मलयालम फिल्मकी चर्चित अभिनेत्री अनिका विजय विक्रमनले पूर्व प्रेमी अनूप पिल्लईमाथि दुर्व्यवहार र शोषणको आरोप लगाएकी छन् । अनिकाले मंगलबार सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरेकी छिन् । उनको आँखा र अनुहारमा चोट लागेको छ । तस्विरमा उनको अवस्था यति खराब छ कि चिन्न गाह्रो छ। अनिकाले सामाजिक सञ्जाल पोस्टमा आफूलाई पहिले पनि कुटपिट हुने गरेको बताएकी छन् । त्यतिबेला उनले प्रहरीमा उजुरी गरेकी...

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले एजेन्टको भूमिका निभाएका छन् । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कम...

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा
काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थ...

एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा

एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा
काठमाडौं – यसबर्षको सुपरहिट सिनेमा झिँगेदाउ फेम्ड निर्देशन ज्ञानेन्द्र देउजा नयाँ सिनेमा निर्देशनमा जुटेका छन् । बैशाखबाट फ्लोरमा जाने सिनेमाको स्कृप्ट अहिले सुलक्षण भारतीले लेखिरहेका छन् । निर्देशक देउजा अहिले सिनेमाकको प्रि-प्रोडक्सनमा व्यस्त छन् । अभिनेत्री रेखा थापाको लगानीमा बन्ने सिनेमामा अभिनेत्री पुजा शर्मा र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । अझै केही अभिनेत्री छनोटको क्रममा रहेको निर्...

पल शाहको आग्रह: कसैलाई गाली नगरिदिनुहोला, उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस्

पल शाहको आग्रह: कसैलाई गाली नगरिदिनुहोला, उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस्
काठमाडौं । जेलबाट निस्केपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् । बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको उनको भनाइ छ । मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पलले बताएका छन् । केवल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको भन्दै उनले एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुमा सदा सम्मा...

रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छवि, निर्देशकमा ज्ञानेन्द्र

रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छवि, निर्देशकमा ज्ञानेन्द्र
नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई दर्शकले एउटै पर्दामा देख्ने भएका छन् । निर्माता छविराज ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् । उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चलेको थियो । तर, अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको छ । नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छवि...

तस्बिरमा हेर्नुहोस् कलाकारको होली

तस्बिरमा हेर्नुहोस् कलाकारको होली
काठमाडौं – आज फागुन पुर्णिमा अर्थात् होली। पहाडी जिल्लामा आज विभिन्न रङ्ग तथा अबीर लगाएर धुमधामकासाथ होली पर्व माइदैछ । भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर तराई जिल्लाहरुमा होली मनाइदैछ । आज नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि अबिर लगाएर होली पर्व मनाएका छन् । अभिनेता राजेश हमाल, पल शाह, निर्मल शर्मा, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, दीपकराज गिरी, रचना रिमाल, वर्षा राउत, वर...