निशा अधिकारीले हालिन् पति शरद विरुद्ध अंशवण्डाको मुद्दा तर डिभोर्स नगरिकन, किन ? (भिडियो सहित)
क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध संशयमा परेको छ ।निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् ।
एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरेको छ ।
केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विव...














