अनमोलको ‘छड्के २’ ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा
यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । उनको लुक्स र गेटअप एकदमै भिन्न छ । शरीरभरि ट्याटु मात्र छ । उनी फिल्ममा एक ग्याङको नाइकेको रुपमा प्रस्तुत छन् । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ ।
फिल्म रोयल मनाङ...














