‘प्रेमगीत ३’ : भारतीय समीक्षकलाई मन परेन, नेपालमा मिश्रित प्रतिक्रिया
शुक्रवारबाट फिल्म ‘प्रेमगीत ३’ नेपालमा नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा भने हिन्दी डब घटस्थापनाबाट रिलिज हुनेछ । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो छ । यो फिल्मले भारतमा राम्रो कमाई गरे भविष्यमा अरु नेपाली फिल्मलाई पनि बाटो खुल्नेछ ।
तर, ‘प्रेमगीत ३’ले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिय...











![पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक [ भिडियोसहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/09/purnimaa-nanuuuuu-300x200.jpg)


