केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित

केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित
काठमाण्डौं । गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ईति भयो कुराउने’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक सिर्जनाको सिर्जनामा सक्रिय केशव पौडेलको शब्द तथा खेम पुन र याम थापा मगरको एरेन्जमा गीत तयार गरिएको छ । गीतमा मौलिकतामा विशेष ध्यान दिइएको छ । माया र प्रेमका सौगातहरुलाई एक आपसमा ब्यक्त गरिएको छ । आफनो विगतलाई सम्झेर निकै रमा...

गायिका समिक्षा अधिकारीको स्वरमा ‘हाँसो खुशी’ सार्वजनिक

गायिका समिक्षा अधिकारीको स्वरमा ‘हाँसो खुशी’ सार्वजनिक
गायिका समिक्षा अधिकारी र गायक सुवास खत्रीको स्वरमा रहेको ‘हाँसो खुशी’गीतको भिडियो सार्वजनिक भएको छ । घर परिवारको खुशीको लागी परदेशमा कमाउन गएको युवाको वेदनालाई गीतमा समेटिएको छ । सुजित खत्रीको शब्द तथा ऋषि खड्काको लय सिर्जना गतिमा रहेको छ । चाडबाड नजिकिदै गर्दा घरपरिवार संगै नहुदाँ त मन खिन्न भैहाल्दो रहेछ । परदेशी र घरदेशीको बास्तविकता समेट्ने प्रयास गरिएको गायक सुवास खत्रीले बताए । रामेश्वर हु...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा
काठमाण्डौं । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा अनवरत रुपमा सक्रिय गीतकार युवराज भण्डारीको शब्द सिर्जनामा ‘तिम्रो आँखामा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन । प्रसिद्ध सङ्गीतकार राजेश थापाको सङ्गीत र गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । सो गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गर...

लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो )

लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत  ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो  )
गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो 'तिमि सग एक छिन' सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी 'म्युजिक नेपाल' सगको सहकार्यमा उनले गीत ल्याएकी हुन् । गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । 'तिमि सग एक छिन'को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथ...

मोरङ ३ मा रेखा थापाको लोभलाग्दो क्रेज ,मतदाताको समस्या बुझ्दै आशीर्वाद लिदै (फोटाे फिचर )

मोरङ ३ मा रेखा थापाको लोभलाग्दो क्रेज ,मतदाताको समस्या बुझ्दै आशीर्वाद लिदै (फोटाे फिचर )
मोरङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् । चुनावी अभियान अन्तरगत आज सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले आफ्नो के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएकी छिन । रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवा...

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२
काठमाडौँ, भदौ २६– जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै चितवनकी ...

विजु पार्की र कविता नेपालीको फिचरिङमा ‘गुलीजक बाँला’ सार्वजनिक

विजु पार्की र कविता नेपालीको फिचरिङमा ‘गुलीजक बाँला’ सार्वजनिक
काठमाडौं ः दर्जनौ गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले नेपाल भाषाको गीत ल्याएका छन ्। पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात् नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन । कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्य को एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरि...

‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज

‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज
दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ । महेश दवाडीको पटकथा र संवाद ...

रानी शाक्यको ‘कालो कोठी’ मा रोमान्टिक सुधिर र नम्रता

रानी शाक्यको ‘कालो कोठी’ मा रोमान्टिक सुधिर र नम्रता
२० भाद्र , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत छ । गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ । सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा ...

काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर शभापती सहित उम्मेद्बार सिफारिस

काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर  शभापती सहित  उम्मेद्बार सिफारिस
काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर शभापती सहित उम्मेद्बार सिफारिस गरेको छ। दाबी गर्नेहरुमा धेरै भए पनि पुराना नेता निलकाजी शाक्य नै टिकट पाउने निश्चित रहेको उहाँ निकट मानिने नेताले बताए । पाका पुराना नेता निलकाजीलाई निर्वाचन क्षेत्रको भावनाको मुल्यांकन गरि उहाँलाई अघि बढाउनु पर्ने स्थानीयको माग छ। पार्टीमा गरेको त्याग तपस्य...