दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण
खोटाङ, ३ फागुन आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ । दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर ह...

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट  मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल...

प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक ( भिडियो )

प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक ( भिडियो )
काठमाडौं - प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले 'सुनन' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियो...

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या
काठमाडौं, २७ माघ वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् । जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ । फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ । जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले ज...

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी
काठमाण्डौं । आगामी तिन बटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी लिएको छ । बुधबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी तिन वटै तहको निर्वाचनको लागी नेपाली काग्रेसका उम्मेदारलाई विजयी बनाउनका लागी प्रचारप्रसारको जिम्वेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापती तिर्थ बहादुर थापाले आगामी निर्वाचनमा न...

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त
काठमाडौं, नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक ...

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व
सुरेश चन्द्र रिजाल आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइदै‌ छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पुजा तथा आरधना गर्ने शास्त्रीय नियम रहि आएको छ । विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले बिद्या तथा विभिन्न कला साधनाका लागि विश...

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन
काठमाडाै‌, २३ माघ सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

हेमन्त कान्छाको अर्को सशक्त गीत ‘फूल रोको कस्ले देख्छ र ? को भिडियोको चर्चा

हेमन्त कान्छाको अर्को सशक्त गीत   ‘फूल रोको कस्ले देख्छ र  ? को भिडियोको चर्चा
काठमाडौँ । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ । फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् । ...

यसरी पोखियो शंकर अधिकारी घायलको जिवनका तरङ हरु कुराकानी

यसरी पोखियो शंकर अधिकारी घायलको जिवनका तरङ हरु कुराकानी
काठमाण्डौं । एक समयका सफल गीतकार शंकर अधिकारी घायल अहिले सिनेमा लेखन तथा निर्देशनमा समेत व्यस्त छन् । गीतकार अधिकारीले पहिलो २०५८ सालमा रिलिज भएको सिनेमा मैदानबाट गीत लेखन यात्राको प्रारम्भ गरेका थिए । त्यसपछि उनले थुप्रै सुपरहिट गीतको शब्द रचना गरेका छन् । मैदानपछि उनले दादागिरी, खलनायक, अन्दाजको शिम्पल शिम्पल कान्छि र गोरेको लिटरका लिटर हुँदै टेलिभिजन सिरियल मेरी बास्सैको शिर्ष गीत लगायतका...