कहाँ छन् बलिउड अभिनेता राजकिरण ?

कहाँ छन् बलिउड अभिनेता राजकिरण ?
काठमाडौं, २२ माघ बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन् । राजकिरण ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एक समय सूर्यको किरण जस्तंै चम्किएका उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोया कसैलाई थाहा छैन । राजकिरण जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे । तर, जब उनले फिल्मबाट सम्बन्ध तोडे,...

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक
काठमाडौं, २२ माघ बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भे...

बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक

बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक
हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ । अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट । अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ । यामीको अर्थ हो ‘चम्किरहेको तार...

सुपरहिरो अवतारमा देखिए धोनी

सुपरहिरो अवतारमा देखिए धोनी
काठमाडौं, २० माघ दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् । यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले नोबलको टिजर पनि र...

गायिका प्रतिक्षा ढकालको आवाजमा”खोली बगर “सार्बजनिक

गायिका प्रतिक्षा ढकालको आवाजमा”खोली बगर “सार्बजनिक
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही...

अमनको ‘नक्कली’मा मुन्नी ( भिडियो )

अमनको ‘नक्कली’मा मुन्नी  ( भिडियो )
काठमाडौं - युवा गायक अमन प्रधानले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'नक्कली' सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गायक प्रधान र प्रियाना आचार्य 'मुन्नी' बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत ...

प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो भन्छन्- अध्ययन निष्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो

प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो भन्छन्- अध्ययन निष्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो
काठमाडौं, २० माघ पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए । अब प्रदेशमा सडक, पूर्वाधार तथा स...

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
मोरङ, २० माघ बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको...

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या
झापा, २० माघ झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । - न्युज कारखाना

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक
काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम ...