रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै
कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक-गायिकाहरुले बताएका छन् ।
कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत आयाजना हुने तयारीमा छन् ।
स्थगित भएको पाँचौं ‘बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला’ फागुन १३ गतेदेखि २४ गतेसम्म सञ्चा...













