शशी गुरुङ वाङदेलको हिट पुर्बेली भाका ‘सिंगौरी ४ ‘ रिलिज ( भिडियो )

शशी गुरुङ वाङदेलको हिट पुर्बेली भाका   ‘सिंगौरी ४  ‘ रिलिज  ( भिडियो )
काठमाडौं, १५ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको 'सिंगौरी' गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि 'सिंगौरी २ ' निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि 'सिंगौरी ३ ' हुदै अहिले 'सिंगौरी ४ ' निर्माण गरेका छन् । 'सिंगौरी ४ ' को कपिराइट्स भने निर्देशक युगल ...

माघ १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल

माघ १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष ...

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन
काठमाडौ निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए ।चलचित्र सास इन्टरटेन्मे...

प्रकाशलाई संकेत गर्दै वर्षाले भनिन्, ‘म टिकटकबाटै कमाउँछु’

प्रकाशलाई संकेत गर्दै वर्षाले भनिन्, ‘म टिकटकबाटै कमाउँछु’
कुनै समय कलाकारलाई आम्दानीको स्रोत जुटाउन फिल्मको मात्र भर पर्नु पर्थ्यो । फिल्ममा काम पाए पैसा आइरहन्थ्यो नभए आम्दानीको लागि अरु स्रोत थिएन । तर, प्रविधिले फड्को मारेसँगै अहिले पैसा कमाउनका लागि विभिन्न माध्यम छन् । फिल्ममा कामै नपाए पनि कलाकारहरुले यूट्युब, टिकटक जस्ता सामाजिक सञ्जालबाट निकै राम्रो आम्दानी गर्न सक्छन् र गरिरहेका छन् । अहिले डलरको लोभमा यूट्युब च्यानल खोलेर अन्तर्वार्ता र भ्लग...

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?
बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । मालदिभ्समा गएर उनले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बिर खिचाइन्...

लुङखिम भाषा लोप हुनै लागेपछि…

लुङखिम भाषा लोप हुनै लागेपछि…
केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्। ‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्‍यो। एक–दुई कुरा सिकिन्छ ...

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक
काठे गीत 'बाजा घन्काउ छालाको' सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ। रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ। शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको ...

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु...

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’
जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । प्रशासनले खोप नलिएकालाई...

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख...