रोशन कुमारको निर्देशनमा नेपाली फिल्म ‘मीरा’ शुभमुहुर्त
चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ ।
सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ ।
द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण...














