रचना रिमालको नयाँ गीत ‘उड्ने रहर’को भिडियोको चर्चा

रचना रिमालको नयाँ गीत ‘उड्ने रहर’को भिडियोको चर्चा
काठमाडौँ । बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको उड्ने रहर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत, बरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरुले सकारात्मक प्रतिक्र...

यी भारतीय गायकसँग प्रेममा छिन् मोडल बिना ?

यी भारतीय गायकसँग प्रेममा छिन् मोडल बिना ?
काठमाडौँ । भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ । रोशनले १ महिनाको काठम...

कोरोनाका कारण लाखे दुई युनिट बनाएर छायांकन गर्दै

कोरोनाका कारण लाखे दुई युनिट बनाएर छायांकन गर्दै
काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरेपनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने विकाश बोर्डले जनाएको छ । कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् । ठुला बजेटमा निर्माण हुने भनेर धेरै अगाडिदेखि हल्ला गरिएका फिल्म ‘एक्स ९’ र ‘सत्यम्’ अझै छाया...

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक
काठे गीत 'बाजा घन्काउ छालाको' सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ। रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ। शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको ...

यी ६ सुन्दरी, जस्ले मिस वर्ल्डमा तहल्का पिटे !

यी ६ सुन्दरी, जस्ले मिस वर्ल्डमा तहल्का पिटे !
संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिन...

नेपाली भएर मर्ने चाहाना छ : तुलसी घिमिरे

नेपाली भएर मर्ने चाहाना छ : तुलसी घिमिरे
नेपाली फिल्ममा निर्देशक तुलसी घिमिरेको योगदान अतुलनीय छ । उनको नामबिना नेपाली फिल्म नै अधुरो र अपुरो हुने गर्छ । दयनीय अवस्थाबाट गुज्रिएको नेपाली फिल्मलाई उनको आगमनले जीवन दिएको थियो । ‘कुसुमे रुमाल, चिनो, लाहुरे, दक्षिणा, अन्याय, बलिदान, देवता, दर्पण छाँया’ लगायतका फिल्ममा मौलिक कथा पस्किएर उनले नेपाली फिल्मको रुपरंग नै बदलिदिए । धेरैलाई थाहा भएको कुरा नै हो, तुलसी घिमिरेको जन्मथ...

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक ( भिडियो )

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक ( भिडियो )
काठमाडौं - अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको 'तिम्रो याद' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत रहेको छ भने दिलिप घिमिरेको शब्द रहेको छ। कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्। उत्सव दाहालल...

राजेश पायल र मिलन को आवाज गेम मा

राजेश पायल र मिलन को आवाज गेम मा
काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो । निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ । काठमाडौं तथा सिक्किममा छायांकनको ला...

काठमाडौं बाहिरका यी ९ जिल्लामा उच्च संक्रमण

काठमाडौं बाहिरका यी ९ जिल्लामा उच्च संक्रमण
काठमाडौं: काठमाडौं उपत्यका बाहिरका प्रमुख सहरहरु पनि कोरोना संक्रमण उच्च जोखिममा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरका ९ जिल्लामा संक्रमण दर उच्च रहेको छ। मन्त्रालयको पछिल्लो तथ्यांकअुनसार बिहीबार झापामा १७१, मोरङमा ३२६, सुनसरीमा २९८ र धनुषामा १२० संक्रमित देखिएका छन्। त्यस्तै चितवनमा ११५, मकवानपुरमा ११६, कास्कीमा ३६६, रुपन्देहीमा २०९ र कैलालीमा १७३ संक्रमित देखिएका छन्। ...

माघ ०७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

माघ ०७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । मान सम्मान पनि पाउन सकिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – चल अचल सम्पत्तिको कारोबार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ...