गायक निशान भटटराईको आवाजमा” गुन्द्रुक साधेको ” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भटटराईको आवाजमा रहेको मौलिक गीत "गुन्द्रुक साधेको "गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीका विचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायाँकन , अमृ...