सम्झना आज मंसिर १९, २०७६ बिहिबार को दिन

काठमाण्डौ। नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ । बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । बिहीबार उहाँको २९औँ स्...

रिता तामाङले लिएर आईन् भिआईपी (भिडियो सहित)

काठमाडौं । युवा मनो विज्ञानमा आधारित नयाँ गीत सार्वजनिक भएको छ । रिता तामाङको आफ्नै शब्द, संगीत र स्वरमा भिआईपी बोलको गीतको भिडियो सार्वजनिक भएको हो । बुधबार अनामनगरमा आयोजित भिडियो सार्वजनिक कार्यक्रम चर्चित गायक एवम पछिल्लो समय बुद्धको जन्मभूमि बारेको भ्रम चिर्ने अभियानका प्रमुख अभियन्ता धिरज राईको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा गायक हिमाल सागर तथा नायक एवम निर्देशक जय किशन ब...

अनुष्का फिल्मभन्दा विराटको प्रेममा बाँधिइन्

बलिउँड अभिनेत्री अनुष्का शर्मा चलचित्रबाट टाढिएकी छिन् । तर, उनका पति विराट कोहलीसँगको सेयर गरिएको तस्वीरको कारण उनी सधै चर्चामा भइरहन्छिन् । अनुष्का पति विराटसँग जोडिएर लोकप्रीयताको शिखरमा छिन् । फिल्मले उनलाई खासै लोकप्रीय बनाउन सकेको छैन । यो महिना यी जोडीको विवाह भएको दुई वर्ष पुग्न लागेको खुशियालीमा फोटोहरु सेयर गरिरहेका छन् । यीनीहरुले सेयर गरेको फोटोमा दुबैले एकअर्कालाई धेरै माया गर्ने, एक...

पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित

पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित
काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक ‘भोजपुर बजार’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायिका सिर्जु चाम्लिङ र गायक दिवश राईको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ । सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक गायक ले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द...

गायिका शान्ती श्री परियारको आवाजमा“ सगैँ जिउने कसम खायौ किन “ भिडियो सहित ।

गायिका शान्ती श्री परियारको आवाजमा“ सगैँ जिउने कसम खायौ किन “ भिडियो सहित  ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “ गीतको भिडियो सार्वजनिक भएको छ । सपना विसीको शब्द तथा लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेक...

गायिका नित्याशिवाको आवाजमा कला राइको “ठुम्का “अनि यस्तो झटका हेर्नुहोस ।

गायिका नित्याशिवाको आवाजमा कला राइको “ठुम्का “अनि यस्तो झटका हेर्नुहोस ।
काठमान्डौँ । नेपाली गायनको क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका नित्याशिवाको आवाज मा“ झुम्का लाए तराइको चोली लाए मखमली“ बोलको गीत नित्याशिवाको आफ्नै युटुव च्यानल बाट सार्वजनिक भएको छ । रामकृष्ण कडेलको छायांकन मा राजन महर्जन को निर्देशनमा शंकर अधिकारी घायलको गीत गणेश चौधरी को संगीत अनि नित्याशिवाको आवाज अनि कला राई ,धिरज खत्री ,गोबिन्द लामा को अभिनय रहेको छ । “ठुम्का “ गीतको पुरा भिडियो हेर्न...

“म मरे पनी फरक पर्दैन ” किन भनिन गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित ।

“म मरे पनी फरक पर्दैन ” किन भनिन  गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ । विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । नेत्र अर्...

आउँदो शनिबार बिहे गर्दै ऋचा शर्मा

आउँदो शनिबार बिहे गर्दै ऋचा शर्मा
काठमाडौं। अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन्। यो कुराको ऋचा स्वयंमले जानकारी दिएकी हुन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन्। ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा थिइन्। यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन्। उनले सामाजिक सञ्जालमा बिहेको मिति स...

स्वाजिल्याण्डका राजाको अनौठो अभिलाषाः साथमा १५ श्रीमती हुँदाहुँदै किशोरीलाई नग्न नचाएर गर्छन् बिहे

एजेन्सी– संसारमा मानिसहरुले अनेक आकांक्षा राख्छन् । यस्ता शौखिन मानिहरु आफ्नो शक्ति र सामर्थ्यको भरपूर प्रयोग गर्दै इच्चा पूरा गर्नेतर्फ तल्लिन रहन्छन् । आलिशान जीवन बिताइरहेका एक राजाको पनि यस्तै अनौठो शोख छ । उनी हुन्– अफ्रिकी मुलुक स्वाजिल्याण्डका राजा मस्वाती तृतीय । १५ जना श्रीमतीका साथ बसेपनि उनी सत्ता र शक्तिको दम्भमा अझै कुमारी किशोरीहरुलाई नग्न नचाउँदै पत्नी बनाउने चाहना राख्छन् । ३० अर...

बादल श्रेष्ठले लिएर आए “तिमि फुल हौ कि जुन”(भिडियो सहित)

बादल श्रेष्ठले लिएर आए “तिमि फुल हौ कि जुन”(भिडियो सहित)
काठमाडौँ : सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा मिठो आवाजका धनि बादल श्रेष्ठको स्वर रहेको छ । छायाँकार नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशन तथा स...