‘गलबन्दी’ की लजालु केटी किन बनिन् ट्रोल ?
काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले दिएको एक अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’ मा अभिनय गरेका कारण खुबै चर्चामा छिन् । अन्तर्वार्तामा प्रश्नकर्ताले सोध्छन् – तपाईंको रिसेन्ट रिलेशनशीप स्टाटस ?
यसको उत्तरमा अञ्जली भन्छिन् – म स्टाटस त्यस्तो भन्दा पनि गीतहरु नै… हुन्छ नि एउटा मलाई तिम्रो मायाले बाँधिराख न टाइपको थोरै लेख्...