अक्षय कुमारले भने–‘करिनासँग फिल्म खेल्नु वाइल्ड पिकनिकजस्तो’
मुम्बइ। अक्षय कुमार र करिना कपूर एक पटक फेरि एउटै फिल्ममा आएका छन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ र फ्यानहरु फिल्म पर्खेर बसेका छन् । हालै हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा अक्षयले करिनासँग फिल्म गर्दाको अनुभव शेयर गरेका छन् । अक्षयले करिनासँग काम गर्नु रमाइलो हुने बताउँदै उनीसँगको सुटिङ वाइल्ड पिकनिकजस्तो हुने बताएका छन् ।
अक्षयले भने ‘बेबोसँग काम गर्नु वाइल्ड पिकनिकमा जानुजस्तो हुन्छ ...