वर्षा राउत टुइटरमा आउँदा एकै दिन चार हजार फलोअर

वर्षा राउत टुइटरमा आउँदा एकै दिन चार हजार फलोअर
वर्षा राउत नायिका वर्षा राउत टुइटरमा जोडिएकी छिन् । उनी शनिबारबाट टुइटर पेज बनाएर टुइटरमा आएकी हुन् । टुइटरमा आएको जानकारी गराउँदै लेखेकी छिन्, ‘टुइटरमा आजदेखि ।’ उनको एकैदिन चार हजारभन्दा बढी फलोवर छिन् । हालै विवाह गरेकी वर्षाले टुइटरको मुख्य तस्बिर विवाहको नै राखेकी छिन् । उनले टुइटरमा सक्रियता देखाउन थालिसकेकी छिन् ।

तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका

तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका
कुनै पनि कार्यक्रम तथा अवसरमा शीरदेखि पाउसम्म तयार भएपछि आकर्षक हेयर स्टाइल (कपालको सजावट) पनि उत्तिनै आवश्यक हुन्छ । त्यस पनि नारीका लागि त हेयर स्टाइल मुख्य आकर्षक बन्ने गर्दछ । यो तिहारमा तपाईंले आफ्नो पहिरनका साथै सुहाउने गहनालगाइ रहँदा कपालको स्टाइलमा पनि केही नयाँ गर्न सक्नु हुनेछ । तपाईं तिहारको अवसरमा आफ्नो कपाललाई रंगीबिरंगी फूलले सजाउन चाहनु हुन्छ ? यसो गर्दा कपालमा ‘फ्लावर बन’ बनाउन एक...

मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न
मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । क् वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भएको उक्त सोमा १३ जना प्रतिस्पर्धीले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हन् । क् वेष्ट इभेन्ट मनेजमेन्टले पहिलो सिजनको सफलतापछि दास्रो सिजन सुरु गरेको हो । मिस भ्याल्ली आईकनको दोस्रो सिजनको यहि कार्तिक २३ गते फिनाले हुने आयोजक बिकाश श्रेष्ठले बताए । शनिबार राजधानीमा भएको ट्या...

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य
काठमाडौं। द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य गरेकी छन्। फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी हुन्। अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ। पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविर...

“कुरा मात्र भाे ” ले २५अाैँ भाग मनाउँदै

“कुरा मात्र भाे ” ले २५अाैँ भाग मनाउँदै
पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र "कुरा मात्र भाे" ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए । अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्...

मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा

मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा
इटहरी / तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्रा...

गायिका सरु थापाले यसरी दिइन तिहार र छठको शुभकामना ।

गायिका सरु थापाले यसरी दिइन तिहार र छठको शुभकामना ।
काठमान्डाँै , कात्र्तिक ९ । नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावली एवम छठ पर्व एवम बकर इदको पावन अवसरमा लोकदोहोरी गायिका सरु थापा ले आफना शुभ चिन्त्तक एवम आम दर्शक स्रोता लगायत नेपाली लोक गीत संगीतलाई माया गर्ने मनकारी मनहरु एवम.देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सुख शान्ति समृद्धि एवम उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । आपसी रुपमा दिपावली ले दाजु भाई ...

यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान

यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान
भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ । शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ । – जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी ...

विवाहकै दिन गुल्मीमा यो जोडीले गर्यो अचम्मको काम !

विवाहकै दिन गुल्मीमा यो जोडीले गर्यो अचम्मको काम !
गुल्मी । गुल्मी मुसिकोटका एक व्यक्तिले आफ्नो विवाहको भोज भतेर नगरी स्थानीय गाँउको क्लवलाई सहयोग गरेका छन् । मुसिकोट नगरपालिका २ मुसिकोट बगैचा निवासी समाजसेवी युवा बिष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद रु.६० हजार सहयोगको घोषणा गरेका छन् । हाल बैदेशिक रोजगारीको शिलशिलमा रिपब्लिक चेकमा कार्यारत रहेका समाजसेवी अधिकारीले उक्क्त रकम क्लवले आयोजना गरेक...

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्छ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्छ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्...