प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’  जमानतमा रिहा

प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’  जमानतमा रिहा
काठमाडौं‍- चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) जमानतमा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानतमा गायक भिटेन शुक्रबार बेलुका रिहा भएका हुन् । समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान...

कार्तिक ९ गते शनिबारको राशिफल

कार्तिक ९ गते शनिबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै...

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार
काठमाण्डौ - राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पार्नु भएकाे छ । यस्तै चेतन गोत...

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् । ‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले खबरहबसँग भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ...

‘अन्तरे’ लिएर आउँदै सत्यराज

‘अन्तरे’ लिएर आउँदै सत्यराज
काठमाडौं, कार्तिक ८ निर्देशक सत्यराज चौलागाई नयाँ चलचित्र ‘अन्तरे’ लिएर आउँने भएका छन । विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रक्षेत्रमा सक्रिय रही दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका उनी नयाँ चलचित्र लिएर आउन लागेका हुन । रेड आइज फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास रार्इले लगानी गर्दैछन् । अन्तरे एक समसामायिक कथा रहेको सत्यराजले बताए । चल...

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो
काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो । पछिल्लो समय र्‍याप गीत सुन्ने स्रोतामाझ ‘हामी यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय थियो । टिकटकमा समेत भिटेनले गाएको यो गीत लोकप्रिय बनेको थियो । भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने ...

भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो

भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् । तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहर...

पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।

पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
काठमान्डाँै ,कात्र्तिक ८ तिहार पर्वको अवसर पारेर पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम काठमान्डौँमा आयोजना गर्ने भएको छ । विभिन्न भेगबाट आएर काठमान्डाँैँ बसोबास गरिरहेका पराजुलीहरु विचमा आपसी रुपमा सदभाव र भाइचाराको पर्व तिहार विचमा परिचयात्मक कार्यक्रम गदैँ नेपाली मौलिक कला र सस्कृतिलाई संरक्षणको आयोजना गदैँ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष दिपेन्द्र पराजु...

गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।

गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई  “ भिडियो सहित  ।
रोशन पोखरेल , काठमान्डाँै । नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा “लभर ब्वाई “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गर्न खोजिएको छ । जिवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाज मार्फत आफनी प्रेमीकालाई ब्यक्त गरेका छन । प्रेमीकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द त...

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि समातिए

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि समातिए
काठमाडौं, कात्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हाे । प्रहरीले केहीदिनअ...