वर्षा राउत नायिका वर्षा राउत टुइटरमा जोडिएकी छिन् । उनी शनिबारबाट टुइटर पेज बनाएर टुइटरमा आएकी हुन् ।

टुइटरमा आएको जानकारी गराउँदै लेखेकी छिन्, ‘टुइटरमा आजदेखि ।’ उनको एकैदिन चार हजारभन्दा बढी फलोवर छिन् ।

हालै विवाह गरेकी वर्षाले टुइटरको मुख्य तस्बिर विवाहको नै राखेकी छिन् । उनले टुइटरमा सक्रियता देखाउन थालिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया