परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई

परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई
। विदेश गएर लाखौ कमाए स्वच्छ सास फर्ने सपना बोकेर स्वदेशको विमान स्थलबाट अन्तिम हात हल्याउदैं मन भित्रका भित्री पिडाहरुलाई भुलाउदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय ध्वजाबाहक जहाजको भ्यालबाट आफनो गहभरी आशुँ झादैं परदेशी भुमीमा सुनौलो सपनाहरुलाई पुरा गरेर जहाजमा सवार नेपाली दाजु भाई हरु सगँ मुस्कुराउदैं परदेशको भुमी टेक्नुपर्ने बाध्यतावाट मन अलिकति विचलित भएको छ । फलानाको छोरा छोर...

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु
’ काठमाडौं। आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए। परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए। फिल्म हेर्न दर्शक हलसम्म उर्लिए। बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्यो। पहिलो फिल्मबाटै निश्चल रातारात सेलिब्रेटी निर्देशक बने। उनले दोस्रो फिल्म निर्देशन गरे ‘टलकजंग भर्सेज टुल्के’। द्धन्द्धकालिन घटनामाथि बनेको यस फिल्मलाई पनि दर्शकले रुचाए। य...

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना
हिन्दी फिल्म हेर्ने जो-कोहीका लागी सु-परिचित नाम हो- कंगना रनावत । अक्सर आफु सुन्दर देखाउने जसको पनि चाहाना हुन्छ । त्यस्तै अहिले बलिउडकी सबभन्दा धेरै पारिश्रमिक २४ करोड भारू पारिश्रमिक लिदैँ आएकी छिन् । उनि एक सफल अभिनेत्री बन्न सफल भएकी छिन् । सुन्दरताको जहाँ पनि चर्चा हुने गर्छ तर आफ्नो सुन्दरताले नै करोडौँ फ्यान फ्लोयर बनाएकी छिन् । सन् २००६ आएको चलचित्र ‘गैगस्टार’ बाट उनले आफ्नो फिल्मी कर...

फजुलखर्चीबाट बचेर चाडबाडका खुसीलाई मधुर सम्झना बनाऔं भावी तनावको कारण होइन–डा डी आर उपाध्याय

फजुलखर्चीबाट बचेर चाडबाडका खुसीलाई मधुर सम्झना बनाऔं भावी तनावको कारण होइन–डा डी आर उपाध्याय
सारा नेपालीको महान चाड बडादशैंको यस वर्षको खुशियाली, उत्साह, उमंगले बिदाइ लिंदैछ अर्को वर्ष फेरि नयाँं स्वरुपमा भेट्ने विश्वास दिलाउँंदै । यसका साथै अर्को ठूलो चाड तिहारले नेपालीको मनमस्तिष्कको ढोका ढक्ढक्याइ सकेको छ । दशैंतिहारको आकर्षण र रौनक अब केवल नेपालमा सीमित रहेको छैन । वैदेशिक रोजगारका लागि विश्वको अधिकांश भूभागमा पुगेका नेपालीको ठूलो संख्याका कारण विगत कयौं वर्षदेखि यी चाड विदेशमा समेत ध...

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर...

आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ

आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ
काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी चर्चित युट्यबर एवं सामाजिक अभियान्ता सोनिका रोकायाले आफुलाई पुजाको नामले चिनाउन थालेकी छिन् । पछिल्ला केही भागहरुमा उनलाई फरक रुपमा देख्न थालिएको छ । एक समय सामाजिक सद्भाव भड्काएको आरोप खेपेकी उनले हिजोको गल्तीबाट केही सिक्न खोजेकी छिन् । अहिले शहरमा भन्दा गाउँमा मान्छेहरुसँग कुरा गर्न रमाउने उनले आफुलाई पहिले भन्दा ठ्याक्कै विपरीत बनाएर देखाउन थालेकी छिन् । उ...

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ
’ काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि खाना...

सलमानले निर्देशन दिए, सोनाक्षीले घटाइन् तौल

सलमानले निर्देशन दिए, सोनाक्षीले घटाइन् तौल
काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन् । २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन् । तर, सन् २०१० मा उनले सलमान खानको फिल्म दबंगबाट बलिउडमा इन्ट्री गरिन् । त्यति बेला उनको तौल ९० किलो थियो । सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए । उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो त...

विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका तस्वीर

विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका तस्वीर
एजेन्सी– बलिउड सुन्दरी दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । अब्जर्भर डनको समाचार अनुसार दीपिका विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा परेकी हुन् । दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्से लगायतका अभिनेत्री रहेका छन् । बलिउड हुँदै हलिउडमा जमेकी दीपिकाले सञ्चालन गरेको ‘लिभ लभ लाइफ’ नामक संस्थाले अहिले भारत र विश्वका विभिन्न देशमा काम गरिरहेको...

‘S’ बाट नाम सुरु हुनेहरु यस्ता हुन्छन्, एक पटक पढ्नै पर्ने कुराहरु

‘S’ बाट नाम सुरु हुनेहरु यस्ता हुन्छन्, एक पटक पढ्नै पर्ने कुराहरु
तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं । नेतृत्व क्षमताः अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ । अंकशास्त्रका अनुसार यो अक्षर नम्बर ...