विवाह गर्दै वर्षा शिवाकोटी
गएको केही दिन नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री वर्षा शिवाकोटीको लभ लाइफको चर्चा चलेको छ । गोप्य सुत्रबाट शिवाकोटी सन् २०२० मा विवाह गर्ने मनस्थितिमा रहेको कुरा बाहिरीएको हो । दशैं सकिएपछि शिवाकोटी अमेरिका पुगेकी हुन् ।
प्रेमीलाई भेट्न उनी अमेरिका पुगेको कुरा प्रेमीले पोस्ट गरेको तस्विरहरुले प्रमाणित गरेको छ । अमेरिका निवासी सविनजंग थापाले उनको र वर्षाको केही प्रेमिल तस्विरहरु आफ्नो फेसबुक स्ट...