‘द स्काई इज पिंक’ले पहिलो दिन कति कमाउला ?

‘द स्काई इज पिंक’ले पहिलो दिन कति कमाउला ?
काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र फरहान अख्तारको फिल्म ‘द स्काई इज पिंक’ रिलिजको तयारीमा छ । यो फिल्म ११ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई लिएर निकै बज बनिरहेको छ । अभिनेत्री प्रियंकाले भारतमा मात्रै नभई अमेरिकामा पनि यो फिल्मको प्रोमोशन गरिरहेकी छन् । यो फिल्मको ट्रेलरले पनि शान्दार रेस्पोन्स पाएको छ । अब यो फिल्मले के–कति कमाउँछ भन्ने विषयमा गन्थन सुरु भइसकेको छ । फिल्मले...

बिहारका बाढीपीडितलाई अमिताभको ५१ लाख सहयोग

बिहारका बाढीपीडितलाई अमिताभको ५१ लाख सहयोग
बलिउड सुरस्टार अमिताभ बच्‍चनले बेला-बेला गरिब, दिनदु:खीलाई सहयोग गर्दै आएका छन्। यतिबेला अमिताभले बिहारका बाढीपीडितका लागि सहयोग गरेका छन्। उनले राहतस्वरुप बाढीपीडितका लागि ५१ लाख सहयोग गरेका हुन्। बिहारमा केही समय पहिले बाढीले बितन्डा मच्चाएको थियो। सरकारले पीडितलाई राहत प्रदान गरिरहेको छ। उता अमिताभले पनि बाढीपीडितको सहयोगका लागि मुख्यमन्त्री आपत कोषमा ५१ लाख जम्मा गरिदिएका छन्। यसका साथै ...

क्युएफएक्स चेनमा ‘छ माया छपक्कै’लाई ४२ शो

क्युएफएक्स चेनमा ‘छ माया छपक्कै’लाई ४२ शो
यस साताको शुक्रबार अर्थात् असोज २४ गते चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदैछ । वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको यस चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्र २२ र काठमाडौं बाहिर २० शो पाएको छ । चलचित्र हेर्ने टिकट बुकिङ बुधबारदेखि नै खुलिसकेको छ । चलचित्रको बुकिङ पनि निकै आक्रमक देखिएको छ । काठमाडौंका अधिकांश शोहरु फिलिङ फास्टमा रहेका छन् भने चितव...

६५ वर्षको उमेरमा पनि सुन्दर रेखा, यस्तो छ राज

एजेन्सी। जिन्दगीमा कोही पनि बुढो हुन चाहदैनन्। सबै आफ्नो जवानी र सुन्दरतालाई एकैनासको रही रहोस् भन्ने चाहन्छन्। तर, हरेक व्यक्ति एकदिन वृद्ध अवस्थाबाट गुज्रिनै पर्छ। मानिसलाई वृद्ध अवस्थामा जवान र सुन्तरता कायम गर्न निकै कठिन हुन्छ। यसलाई निरन्तर रुपमा कायम राख्न सानोभन्दा सानो कुरामा पनि ध्यान दिन निकै आवश्यक पर्छ। यस्तैमा बलिउडकी एक यस्ती अभिनेत्री जो अहिले पनि आफ्नो सुन्दरतालाई वर्षौदेखि पहि...

यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम, को हुन् पहिलो ब्वाइफ्रेण्ड ?

यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम, को हुन् पहिलो ब्वाइफ्रेण्ड ?
मुम्बइ। बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय अभिनयका अलावा रणवीर सिंहसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । यी दुईको सम्बन्धको हल्ला चले पनि अहिलेसम्म पुष्टि भएको छैन । यद्यपि दुवै अक्सर साथमा देखिन्छन् । यी दुईको फिल्म ब्रह्मास्त्र पनि आउँदैछ । आलियाको कसैसँग नाम जोडिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनको धेरैसँग नाम जोडिएको छ । १. अली दादरकरः आलिया र अली बाल्यकालका साथी हुन् । बलिउडम...

सलमानविरुद्ध मुद्दा, सर्वोच्चसम्म पुग्यो ‘बिग बोस’ विवाद

सलमानविरुद्ध मुद्दा, सर्वोच्चसम्म पुग्यो ‘बिग बोस’ विवाद
बलिउड अभिनेता सलमान खानको रियालिटी शो 'बिग बोस १३' केही समय पहिले सुरु भएको हो। यस शोलाई लियर यतिबेला भारतमा विवाद भइरहेको छ। शोले समाजमा अश्लिलता फैलाउन खोजेकोभन्दै दर्सक रुष्ट बनेका छन्। उनीहरूले 'बिग बोस' बन्द गरिनुपर्ने माग राख्दै आएका छन्। कन्फिडरेशन अफ इंडिया ट्रेडर्सले केन्द्रीय सूचना मन्त्री प्रकाश जावडेकरलाई एक पत्र लेख्दै 'बिग बोस' लाई तुरुन्त रोक्न माग गरेको छ। 'बिग बोस' ले अस्लिल...

दुर्गा पुजामा रमेका बलिउड कलाकार

दुर्गा पुजामा रमेका बलिउड कलाकार
दुर्गा पूजा र नवरात्रिका बेला बलिउड सेलिब्रेटीहरू पनि उत्सवको उमंगमा देखिएका छन् । चर्चित अभिनेत्री काजोललाई आमा तनुजा र बहिनी तनिशासँग दुर्गा पुजाका पंडालमा देखिएको छ । आलिया भट्ट, रानी मुखर्जी, रितिक रोशन र अयान मुखर्जी सोमबार काजोल र उनका परिवारसँगै दुर्गा पूजामा सहभागी भए । दुर्गा पुजामा पुगेका उनीहरुले तस्बिरका लागि पनि पोज दिए । परम्परागत पहिरनमा रहेका रानी, आलिया, काजोल र तनिशा प्रश...

कटरिनाजस्तै देखिने को हुन् यी युवती ?

कटरिनाजस्तै देखिने को हुन् यी युवती ?
एउटा मान्छे हुबहु अर्कोजस्तो हुन सक्दैन । जुम्ल्याहाको समेत हुबहु अनुहार मिल्दैन । तर, भारतमा भने एक जना युवती यति बेला सामाजिक सञ्जालमा भाइरल छिन्, जसको अनुहार बलिउड अभिनेत्री कटरिना कैफसँग हुबहु मिलेको भन्दै चर्चा गरिएको छ । ती युवती हुन्- अलिना राय । उनको अनुहार कटरिनासँग मिल्दोजुल्दो देखिन्छ । कटरिनासँग अनुहार मिलेकै कारण यति बेला उनी सामाजिक सञ्जालमा भाइरल छिन् । इन्स्टाग्राममा उनका फलोअर...

‘पाहुनाको अगाडि नाँच्दा-नाँच्दै नृत्यकार भएछु’

‘पाहुनाको अगाडि नाँच्दा-नाँच्दै नृत्यकार भएछु’
‘घरमा पाहुना आउनुहुन्थ्यो। उहाँहरूको अगाडि म नाँचेर देखाउँथे। मेरो नृत्यले पुरस्कार स्वरुप केही रुपैयाँ पाउथ्यो,’ नृत्यकार रेशम नेपकिङ्गले आफ्नो विगत सम्झिए। वीरेन्द्रनगर–१० मा रहेको कोपिला माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए उनी। घरमा क्यासेट प्लेअर थियो। पाहुना आउँदा क्यासेट प्लेअर प्रायः घन्किन्थ्यो। अनि सुरु हुन्थ्यो रेशमको नृत्य। पाहुनाले उनको नृत्यलाई प्रोत्साहन गर्थे। प्रायः ‘...

मामाबाट चार हजार दक्षिणा पाउँदा मख्खै भएकी थिएँ : साम्राज्ञी

मामाबाट चार हजार दक्षिणा पाउँदा मख्खै भएकी थिएँ : साम्राज्ञी
पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। युवा पुस्तामाझ रुचाइएकी साम्राज्ञीको अभिनय रहेको फिल्म ‘रातो टीका निधारमा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्मले दसैंंकै माहोल र महिला सशक्तिकरणको कथा बोल्छ। दसैंसम्बद्ध फिल्ममा अभिनय गरेकी साम्राज्ञीका दसैं किस्सा के–के छन् त? बाल्यकाल, दसैं योजना र दसैं किस्सा उनी कसरी सम्झन्छिन्? यिनै विषयमा रहेर साम्राज्ञीले नेपालन्युजसँग...