जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री
बलिउड अभिनेत्र रेखा उमेरले ६५ वर्ष पुगिसकेकी छिन् । उनको रुपको अझै पनि उत्तिकै चर्चा हुन्छ । उनले कैयन् वर्ष बलिउडमा राज गरिन् । आज पनि उनका सामुन्ने ठूला अभिनेत्री फिक्का लाग्छन् ।
पछिल्लो समय रेखाको फिल्मी जिन्दगीको भन्दा निजी जिन्दगीको नै बढी चर्चा हुन्छ । उनका बारेमा केही चाखलाख्दा कुरा यस्ता छन्ः
बुबासँग घृणा
रेखाका बुबा तमिल फिल्म उद्योगमा सुपरस्टार थिए । उनकी आमा पनि सोही उद्...