वल्ड नेपाल म्युजिक अवार्ड २०१९को अवार्ड गायिका धनकुमारी थापा लाई जिताउन सक्दो भोट गरौ ।
सरला पन्थी ,काठमान्डाँै ।
लोकदोहोरी गायिका धनकुमारी थापा “ सरु”ले अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको वल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट लोकदोहोरी गायिकामा आफुलाई भोट गर्नको लागी आफना आफन्त तथा आम दर्शक तथा स्रोतालाई आग्रह गरेकी छन ।
लामो समय देखी नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा सक्रिय रहदैँ हजारौ गीतहरुमा आफनो स्वर प्रस्तुत गरिसकेकी उनी हालै काठ...














