पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जनाले प्रतिस्पर्धा गर्दै
काठमाडौँ । रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि छानिएका छन् ।
रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराएका छन् ।
प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावी...














