दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
काठमाडौं । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ । नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेन्ट प्रा.लि द्वारा आयोजित अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आषाढ मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा तामाङ्ग सेल...

साहोलाई धक्काः श्रद्धा कपूरकै अर्को फिल्म आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’

साहोलाई धक्काः श्रद्धा कपूरकै अर्को फिल्म आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
एजेन्सी। सुशान्त सिंह राजपुत र श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज भएको छ । यो फिल्म विश्वविद्यालयमा पढ्ने ७ साथीहरुको कहानी हो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको थियो तर फिल्म भने दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा फिल्मबारे प्रतिक्रिया आउन सुरु भएको छ । दर्शकहरुले यो फिल्मलाई हेर्नैपर्ने फिल्म भनेका छन् । एक दर्शकले ट्वीटरमा लेखे ‘यस वर्ष हेरेका श्रेष्ठ फिल्ममध्ये एक । टि...

पुष्प र साम्राज्ञीको ‘मारुनी’ले कति कमायो ?

पुष्प र साम्राज्ञीको ‘मारुनी’ले कति कमायो ?
काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ रिलिजको सुरुवाती दिनमा बलिउड चलचित्र ‘साहो’को चेपुवामा पर्यो । जसका कारण चलचित्रले इनिसियल रुपमा आक्रामक व्यापार गर्न सकेन । तर, वर्ड अफ माउथ राम्रो भएका कारण चलचित्रले विस्तारै पिकअप लियो। सोमबार तीजको दिन देशभरका अधिकांश चलचित्र हलमा ‘मारुनी’को शो हाउसफूल रह्यो। निर्मात्री पूनम गौतम भन्छिन् –‘इनिसियल व्यापार राम्रो थिएन्। तर, विस्त...

नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा

नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा
काठमाडौं। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र ‘सोच’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र सोलो प्रदर्शनमा आएको हो। पुजन सिंह (प्रभाकर प्रकाश)को कथा तथा निर्देशन रहेको चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको छ। सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा गंगा रजक प्रकाश र एस.डीको लगानी छ। चलचित्रमा नीता र प्रज्वलको अलावा पुजन सिंह, व...

सनी बारे ३३ रोचक तथ्यहरू

सनी बारे ३३ रोचक तथ्यहरू
चर्चित पूर्व पोर्न स्टार सनी लियोनी ‘पोर्न इन्डस्ट्री’ को चासो राख्नेहरूले मन पराएको नाम पनि हो । अश्लील चलचित्र हुदै उनले वलिउडमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । सनीका केही रोचक तथ्यहरू १। सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो । २...

५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जगरा” भिडियो सहित ।

५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जगरा” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ”रातो टिका जगरा” गीतको भिडियो बजारमा आएको छ । परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुश...

लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक ।

लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक  ।
रोशन पोखरेल, काठमान्डाँै । नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र प्रतिफल रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् ... तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।” लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आ...

‘साहो’को विश्वभर धमाकेदार कमाई , ३ दिन सम्म कति करोडको कमाई गर्यो

‘साहो’को विश्वभर धमाकेदार कमाई , ३ दिन सम्म कति करोडको कमाई गर्यो
साउथ ईण्डीयन हीरो प्रभास र बलिउड नायीका श्रद्धा कपुरको फिल्म ‘साहो’ले धमाकेदार कमाई गरिरहेको छ । ‘साहो’ले रिलीज भएको तेस्रो दिन सम्म एकदमै राम्रो कमाई गरिरहेको छ । हिन्द भाषामा मात्रै साहोले पहिलो दिन २४.४० करोड भारतीय रुपैया कमाएको थियो । दोस्रो दिन पनि फिल्मले २७ करोड कमाएको थियो । भने फिल्म रिलीजको तेस्रो दिन २९.४८ भारु कमाएको थियो । हिन्दी ‘साहो’ले करीब ८० करोडको आम्दानी तिन दिनमा गरेको भारतीय...

चलचित्र पत्रकारिता हिजो र आज

चलचित्र पत्रकारिता हिजो र आज
विजयरत्न तुलाधर काठमाडौँ । वि.सं. २००७ असोज २२ गतेका दिन भारतीय भूमिमा निर्माण प्रारम्भ गरिएको नेपाली चलचित्र “सत्य हरिश्चन्द्र”लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने यसको इतिहासले सत्तरी वर्ष प्रवेश गरेको देखिन्छ । यदि वि.सं. २०२२ असोज १५ गते प्रदर्शित “आमा” लाई पहिलो चलचित्र मान्ने हो भने पनि पचास वर्षको अवधी पार गरीसकेको छ नेपाली चलचित्रको इतिहास । पहिलो नेपाली चलचित्र कुन हो भनी निक्र्यौल ...

मिस ग्रान्ड नेपाल २०१९ ईन्टरनेसनलमा १६ प्रतियोगीहरु भिड्दै

मिस ग्रान्ड नेपाल २०१९ ईन्टरनेसनलमा १६ प्रतियोगीहरु भिड्दै
काठमाडौँ । आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा तेस्रो मिस ग्राण्ड नेपाल २०१९ ग्रुमिंग सेसन भैरहेको छ। देशका बिभिन्न भागबाट आयका १६ सहभागी हरुलाई अन्तिम प्रतिस्प्रधामा समाबेश गरिने हालै गरिएको प्रतियोगीहरुलाई स्वागत तथा पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको छ । आयोजक पक्षका अनुसार मिस ग्राण्ड नेपाल २०१९ का प्रमुख चार उपाधि विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा न...