‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकामा हुने
आर पोखरेल , काठमान्डाँै ।
नेपाली गीत संगीतलाई समेटेर अमेरिकाको न्युवर्कमा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ हुने भएको छ । नेपाली कला र सस्कृतिको संरक्षण गर्ने अभिप्रायले विश्वभरबाट तयार हुने गरेका नेपाली गीत संगीतलाई सो अवार्डमा समावेश गर्न पाउने आयोजकले बताएको छ ।
अवार्ड कार्यक्रम आगामी नेभेम्वर २३ तारिखका दिन आयोजना गरिने भएको छ । विश्वभरका नेपाली स्रष्टा, सर्जक र सृजनाहरुलाई प्रोत्...














